डरलाग्दो दुर्घटना :

accident @ lekhnath
पोखरा महानगरको लेखनाथस्थित शिशुवा चोकमा बुधबार बिहान २ मोटरसाइकल जुध्दा दुर्घटना भएको छ । एउटा मोटरसाइकलमा प्रहरी र अर्कोमा पत्रकार रहेको स्थानीयले बताएका छन् । उनीहरुका अनुसार दुवैजनाको अवस्था खतरामुक्त छ । तस्बिर: लक्ष्मीप्रसाद त्रिपाठी

Related News

सम्बन्धित समाचार

hero news full width