कर्णाली नदीमा ¥याप्टिङ्ग सेवा शुरु
स्वामीकार्तिक खापर गाउँपालिकाले आन्तरिक तथा बाह्य पर्यटकको मनोरञ्जनका लागि कर्णाली नदीमा ¥याप्टिङ्ग सेवा शुरु गरेको छ । नदीमा ¥याप्टिङ्ग सेवाको शुरु गर्दै गाउँपालिका अध्यक्ष चिरञ्जीवी शाही (दायाँ) र निमित्त कार्यकारी प्रमुख कुमेरबहादुर शाही (बाँया) तस्वीरः प्रेमबहादुर वि.क. (बडीमालिका) रासस
Related News
सम्बन्धित समाचार
सुनसान धनकुटा महोत्सव स्थल
डरलाग्दो दुर्घटना :
मकैको खोस्टाबाट बनाइएका सामग्री
हुर्किंदै पुष्पा
मगरको थाली नाच