एसइई परीक्षा दिँदै प्राविधिक समूहका विद्यार्थी
काभ्रेपलाञ्चोकको बनेपास्थित शिक्षा सदन मावि परीक्षा केन्द्रमा बिहीबार अरु विद्यार्थीसँगै विज्ञान विषयको एसइई परीक्षा दिँदै चौरीदेउराली गाउँपालिकास्थित खाँडादेवी माध्यमिक विद्यालय कृषि प्राविधिक समूह बाली विज्ञानका विद्यार्थी । जिल्लामा चार वटा विद्यालयमा कक्षा ९ देखि १२ सम्म प्राविधिक समूहको कक्षा सञ्चालन हुँदै आएको छ । तस्बिर पेमा लामा, रासस, काभ्रे
Related News
सम्बन्धित समाचार
सुनसान धनकुटा महोत्सव स्थल
डरलाग्दो दुर्घटना :
मकैको खोस्टाबाट बनाइएका सामग्री
हुर्किंदै पुष्पा
मगरको थाली नाच