आरोही माया गुरुङ्लाई सम्मान
प्रदेश ३ उद्योग, पर्यटन,वन तथा वातावरण मन्त्रालयले मङ्गलबार काठमाडौँमा आयोजना गरेको सम्मान कार्यक्रममा जुगल हिमश्रृङ्खलाको ग्याल्जेन पिकको प्रथम आरोही माया गुरुङ्लाई सम्मान गर्दै प्रदेश ३का मुख्यमन्त्री डोरमणी । २०७५ चैत्र २६ गते १० जनाको टोलीले जुगल हिमश्रृङ्खलाको ग्याल्जेन पिकको प्रथम आरोहणमा सफलता पाएको थियो । तस्वीर: नवीन पौडेल, रासस
Related News
सम्बन्धित समाचार
सुनसान धनकुटा महोत्सव स्थल
डरलाग्दो दुर्घटना :
मकैको खोस्टाबाट बनाइएका सामग्री
हुर्किंदै पुष्पा
मगरको थाली नाच