स्यानिटरी प्याड बनाउँदै

1550390469771_Rita Lama_Ghorahi,Dang_RSS_sanitari1 (2) (1)_Fotor
हिंसा पीडित महिलाहरुको क्षेत्रमा काम गरिरहेको संस्था ओरेक नेपालले दाङका स्थानीय निकायसँग मिलेर विद्यालयमा अध्ययनरत छात्रा र तीनका अभिभाकलाई स्यानिटरी प्याड बनाउने तालीम दिन थालेको छ । ओरेकले घोराही र तुलसीपुरका दर्जन बढी विद्यालयमा यस्तो अभियान थालेको छ । तस्वीर: रीता लामा, घोराही (दाङ), रासस

Related News

सम्बन्धित समाचार

    hero news full width