सल्यानका चार वर्षीय रुपेश केसीको नाकको प्वालबाट निकालिएको जुका ।
![NR-Dang-JukaBalakb]()
करिब एक महिनादेखि बालकको दाँया नाकको प्वालबाट रगत बग्ने गरेको भन्दै सोमबार उनलाई तुलसी अस्पताल तुलसीपुरमा उपचारका लागि ल्याएकोमा उनको नाकमा जुका भएको पत्ता लागेपछि सो अस्पतालका बरिष्ठ चिकित्क डा किशोर खत्रीले बालकलाई बेहोस पारेर जुका निकाली दिनु भएको हो । तस्वीर : तस्वीर नारायणी रजौरे, रासस, दाङ