राना थारु परम्परागत होली

1552990735254_Sherbahadur Singha_Kanchanpur_RSS_5 (2)
कञ्चनपुरको भीमदत्तनगरपालिका–१४ नयाँ कटानका राना थारु समुदायका महिला मंगलबार परम्परागत होली खेल्दै । मुलुकभरमा राना थारु समुदायको बसोबास कञ्चनपुर र कैलालीमा मात्रै रहेको छ । तस्वीरः शेरबहादुर सिंह, कञ्चनपुर, रासस

Related News

सम्बन्धित समाचार

    hero news full width