मनै लाेभ्याउने दृश्य

mardi himal view point
कास्कीको माछापुच्छ्रे गाँउपालिका ९, सिदिङस्थित मर्दी हिमाल भ्यु प्वाइन्टमा डोको बुन्दै स्थानीय बाबुराम भण्डारी । ४ हजार २ सय मिटर उचाइमा रहेको उक्त स्थानमा सामान र पानी ओसार्न डोको प्रयोग हुन्छ । हाइ क्याम्पसम्म खच्चडमा पुर्‍याइएको सामान डोकोमै बोकेर भ्यु प्वाइन्टसम्म लैजानुपर्छ । तस्बिर : धनबहादुर गुरुङ/आदर्श समाज

Related News

सम्बन्धित समाचार

    hero news full width