मकैको खोस्टाबाट बनाइएका सामग्री

KedarMagar_Khotang_RSS_19_MakaikoKhostabataBaneko{Khotang}
तालीममा सहभागी विद्यार्थीले मकैको खोस्टाबाट बनाएका हस्तकलाका सामग्री । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना मकै जोन खोटाङको सहयोगमा साकेला माध्यमिक विद्यालयले सातदिने तालीमको आयोजना गरेको हो । तस्वीरः केदार मगर/रासस

Related News

सम्बन्धित समाचार

    hero news full width