म्याग्दीको बेनी नगरपालिका– १ स्थित रत्नेचौरमा रहेको साविकको धौलागिरि अञ्चलकै पहिलो मानिव निर्मित पोखरी । यसलाई बूढो पोखरी भनिन्छ । यो पोखरी विसं १८६६ मा निर्माण गरिएको थियो । तस्बिरः ध्रुवसागर शर्मा, रासस