कर्णाली नदीमा ¥याप्टिङ्ग सेवा शुरु

1553346118309_Prembahadur BK_Badimalika_RSS_ DSC_0123 (2)
स्वामीकार्तिक खापर गाउँपालिकाले आन्तरिक तथा बाह्य पर्यटकको मनोरञ्जनका लागि कर्णाली नदीमा ¥याप्टिङ्ग सेवा शुरु गरेको छ । नदीमा ¥याप्टिङ्ग सेवाको शुरु गर्दै गाउँपालिका अध्यक्ष चिरञ्जीवी शाही (दायाँ) र निमित्त कार्यकारी प्रमुख कुमेरबहादुर शाही (बाँया) तस्वीरः प्रेमबहादुर वि.क. (बडीमालिका) रासस

Related News

सम्बन्धित समाचार

    hero news full width