उखु पेल्ने काम शुरु

1552742423779_NarendraSingh Karki_Darchula_RSS_ (2)
शैल्यशिखर नगरपालिका ६ ग्वानीका स्थानीय उखु पेल्दै । अहिले दार्चुलाका अधिकांश ठाउँमा उखु पेल्ने काम शुरु भएको छ । जिल्लामा उखु पेल्ने नयाँ प्रविधि नभित्रिँदा पुरानै शैलीमा मान्छेले काठ घुमाएर उखु पेल्ने गरेका हुन् । आधुनिक प्रविधि नहुँदा उखु पेलाईमा समस्या हुने गरेको किसानले बताएका छन् । तस्वीर नरेन्द्रसिंह कार्की, दार्चुला, रासस

Related News

सम्बन्धित समाचार

    hero news full width