बुटवल, । कोरोना भाईरसका कारण मुलुक आक्रान्त बनिरहेका वेला रुपन्देहीको सैनामैनामा एक बालिका बलात्कृत भएकी छन् ।
स्थानीय १५ वर्षीया वालिकालाई जवरजस्ती करणी गरेको आरोपमा एक जनालाई प्रहरीले पक्राउ गरेको छ । घटना थाहापाएपछि परिवारले प्रहरीमा तत्काल उजुरी दिएका थिए । उजुरीको आधारमा सैनामैना वडा न.१ का ३७ वर्षीय मानबहादुर छहारीलाई इलाका प्रहरी कार्यालय रन्यौराले पक्राउ गरेको हो । बालिकालाई ललाई फकाई गरी बलात्कार गरेको आफन्तले बताएका छन् ।
बालिकालाई उपचारका लागि लुम्बिनी प्रादेशिक अस्पताल पठाइएको छ भने घटना सम्बन्धी थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय बुटवलका प्रहरी नायव उपरीक्षक भीमलाल भट्टाराईले जानकारी दिए ।
Related News
सम्बन्धित समाचार
नक्कली सुन देखाएर लुटपाट गर्ने पक्राउ
मनोज विकलाई पेन गनबाट गोली हान्ने राजकिशोर पक्राउ
फरार प्रतिवादी २७ वर्षपछि पक्राउ
बलात्कारीलाई ७ वर्ष कैद फैसला
प्रहरी र तस्करबीच गोली हानाहान
hero news full width
मुख्य समाचार
पत्रकार महासंघ गण्डकीको पदस्थापन
एमालेका ४ सांसदले जोगाइदिए कर्णालीका मुख्यमन्त्रीको कुर्सी, ४ सांसदमाथि कारवाही
वैशाख ३, २०७८पूर्व मन्त्री पाण्डेले दिए १२५ विद्यार्थीलाई झण्डै ४० लाख छात्रवृत्ति
वैशाख ३, २०७८पछिल्लो २४ घण्टामा थपिए ९ सय जना कोरोना संक्रमित
वैशाख ३, २०७८गण्डकीका मुख्यमन्त्री भन्छन् : मलाई किन हटाउने ?
वैशाख ३, २०७८विद्यालय सञ्चालनबारे सरकारको निर्णयले थप अन्योल, प्याब्सन भन्छ: बन्द हुँदैन
वैशाख ३, २०७८