आहा ! क्या राम्रो पोखरा (फोटो फिचर)

prakash dhakal प्रकाश ढकाल
वैशाख ३, २०७७
1

पोखरा । सरकारले घोषणा गरेको लकडाउनपछि अहिले पोेखरामा मान्छेहरुको आउजाउ ठप्प छ । गाडीहरु गुडेका छैनन् भने उद्योग कलकारखाना पनि बन्द छ । अहिले पोखराको मौसम पनि निकै खुलेको छ ।

खासै दृष्य नदेखिने र दिनहूँ तुवाँलोले ढाकिने पोखरा आसपासका डाँडाहरु अहिले टाढाटाढासम्म पनि देखिन थालेका छन् ।

हेरौं पोखरा ११ काहुँडाँडाबाट खिचएको पोखरा शहरको सुन्दर दृष्यहरु ।

Related News

सम्बन्धित समाचार

    • बागलुङको बलेवामा १० दिन लकडाउन

      Avatar आदर्श समाज सम्वाददाता वैशाख ७, २०७८
      बागलुङ । विद्यालय र समुदायमा ठूलो संख्यामा कोरोना संक्रमणको पुष्टि भएपछि बागलुङको बलेवा क्षेत्र १० दिनका लागि लकडाउन घोषणा गरिएको…
    • अन्नपूर्णका सुत्केरीलाई कुखुरा र कम्बल

      Avatar आदर्श समाज सम्वाददाता वैशाख ७, २०७८
      हेमजा । अन्नपूर्ण गाउँपालिकाका सुत्केरीलाई कुखुरा र कम्बल प्रदान गरिएको छ । ‘उपाध्यक्षसँग सुत्केरी’ कार्यक्रम अन्तर्गत उनीहरुलाई जनही २ वटा पोथी…
    • पत्रकार महासंघ कास्कीको पदस्थापन

      Avatar आदर्श समाज सम्वाददाता वैशाख ७, २०७८
      पोखरा । नेपाल पत्रकार महासंघ, कास्कीको हालै निर्वाचित नयाँ कार्यसमितिको मंगलबार सपथ ग्रहण तथा पदस्थापन गरिएको छ । निर्वाचन समिति…
    • ‘घर जलेर खरानी भो’

      Avatar आदर्श समाज सम्वाददाता वैशाख ७, २०७८
      दमौली। भैँसी र बाख्राको गोठ छेवैमा अस्थायी रूपमा खरले छाएको टहरा छ । ६ वटा काठको खाँबामा एककोठे बराबरको टहरामुनि भुइँमा…
    • कास्की कांग्रेसका सभापति केसीलाई कोरोना संक्रमण पुष्टि

      Avatar आदर्श समाज सम्वाददाता वैशाख ७, २०७८
      पोखरा । नेपाली कांग्रेस कास्कीका सभापति कृष्ण केसीलाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । आफ्ना पिताको देहवासन भएर काजकीरियामा…

    hero news full width

    sanil ads

    wordlink ads

    trending post

    ट्रेन्डिङ्ग