पोखरा, ३ वैशाख । महालक्ष्मी विकास बैकले सामाजिक उत्तरदाहित्व अन्तरगत बुधवार गण्डकी प्रदेश सरकारको कोरोना रोकथाम तथा उपचार कोषमा चार लाख रुपैयाँ सहयोग गरेको छ ।
गण्डकी प्रदेशका मुख्यमनत्री पृथ्वीसुब्बा गुरुङलाई उनकै कार्यालयमा पुगेर उक्त सहयोग रकम प्रदान गरिएको हो । बैंकले सातवटै प्रदेश सरकारलाइेृ चार लाख रुपैयाँका दरले २८ लाख रुपैयाँ सहयोग गरे अनुरुप गण्डकी प्रदेशमा पनि बुधवार चार लाख रुपैयाँ प्रदान गरिएको हो ।
Related News
सम्बन्धित समाचार
ग्रीन डेभलपमेन्टको साधारणसभा, लाभांश पारित
बोर्डिङ पास देखाए बियर सित्तैमा
सिद्धार्थको आयमूलक तालिम
लेउवा संघले दियो सदस्य परिवारलाई राहत
मुक्तिनाथको डिबेन्चर बिक्री प्रबन्धकमा सानिमा
hero news full width
मुख्य समाचार
मनोज विकलाई पेन गनबाट गोली हान्ने राजकिशोर पक्राउ
पर्वतका आगलागी पीडितलाई मन्त्रीले बाँढे राहत
चैत्र २९, २०७७गुरुङ सरकार ढाल्न ३ दलको जोडतोड : जनमोर्चाको ग्रीन सिग्नल कुर्दै
चैत्र २९, २०७७संक्रमण बढी भएका स्थानमा ३ साता शैक्षिक संस्था बन्द गर्न सिफारिस
चैत्र २८, २०७७सभापतिबाहेक अरु पदमा उठ्दिनँ : डा शेखर कोइराला
चैत्र २८, २०७७आहारारा गोल्ड कप संकटालाई
चैत्र २८, २०७७