महालक्ष्मी विकास बैकद्वारा सहयोग

Avatar आदर्श समाज सम्वाददाता
वैशाख ३, २०७७
nnnnnnnnnnnnnnnnnnnnnnn

पोखरा, ३ वैशाख । महालक्ष्मी विकास बैकले सामाजिक उत्तरदाहित्व अन्तरगत बुधवार गण्डकी प्रदेश सरकारको कोरोना रोकथाम तथा उपचार कोषमा चार लाख रुपैयाँ सहयोग गरेको छ ।

गण्डकी प्रदेशका मुख्यमनत्री पृथ्वीसुब्बा गुरुङलाई उनकै कार्यालयमा पुगेर उक्त सहयोग रकम प्रदान गरिएको हो । बैंकले सातवटै प्रदेश सरकारलाइेृ चार लाख रुपैयाँका दरले २८ लाख रुपैयाँ सहयोग गरे अनुरुप गण्डकी प्रदेशमा पनि बुधवार चार लाख रुपैयाँ प्रदान गरिएको हो ।

Related News

सम्बन्धित समाचार

    • ग्रीन डेभलपमेन्टको साधारणसभा, लाभांश पारित

      Avatar आदर्श समाज सम्वाददाता चैत्र २८, २०७७
      पोखरा । ग्रीन डेभलपमेन्ट बैंकको आठौं वार्षिक साधारण सभाबाट ३.८ प्रतिशत वोनस शेयर र कर प्रयोजनार्थ ०.२० प्रतिशत नगद लाभांश पारित…
    • बोर्डिङ पास देखाए बियर सित्तैमा

      Avatar आदर्श समाज सम्वाददाता चैत्र २८, २०७७
      पोखरा । काठमाडौंदेखि पोखरा विमानबाट आउँदै हुनुहुन्छ भने बोर्डिङ पास नफाल्नु होला । त्यो बोडिङ पास देखाएर फेवाताल किनारमा रहेको…
    • सिद्धार्थको आयमूलक तालिम

      Avatar आदर्श समाज सम्वाददाता चैत्र २८, २०७७
      पोखरा । सिद्धार्थ क्लब पोखराले महिलालाई आयमूलक तालिम सञ्चालन गरेको छ । तालिम पोखरा ८ का अध्यक्ष रुद्रनाथ बरालले तालिम…
    • लेउवा संघले दियो सदस्य परिवारलाई राहत

      Avatar आदर्श समाज सम्वाददाता चैत्र २६, २०७७
      लेखनाथ । लेखनाथ उद्योग वाणिज्य संघले स्थापना गरेको व्यावसायिक राहत कोषबाट पोखरा २६ बूढीबजारका निवासी स्व. कमल अधिकारीको परिवारलाई राहत…
    • मुक्तिनाथको डिबेन्चर बिक्री प्रबन्धकमा सानिमा

      Avatar आदर्श समाज सम्वाददाता चैत्र २४, २०७७
      पोखरा । मुक्तिनाथ विकास बैंकले १ अर्ब २५ करोड बराबरको ‘मुक्तिनाथ डिबेन्चर ऋणपत्र २०८४÷८५’ निस्कासनका लागि सानिमा क्यापिटललाई बिक्री प्रबन्धकमा…

    hero news full width

    sanil ads

    wordlink ads