भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बीसीसीआई) ले आइपीएल स्थगित भएको  फ्रेन्चाइज टोलीलाई जानकारी गरायो

Avatar एजेन्सी
वैशाख ३, २०७७
IPL, Trophy

भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बीसीसीआई) ले इन्डियन प्रिमियर लिग (आइपीएल) स्थगित गरिएको फ्रेन्चाइज टोलीलाई जानकारी गराएको छ ।

भारत सरकारले थप ३ साता लामो लकडाउन लकडाउन अवधि थपेपछि (आइपीएल) क्रिकेट अनिश्चित कालका लागि स्थगित भएको हो ।

यसअघि, अप्रिलको १५ देखि हुने आइपीएलको मिति तय गरिएको थियो । आइपीएल अनिश्चिकत कालका लागि स्थगित भएको हो । आइपीएलको नयाँ मितिबारे कुनै उल्लेख गरिएको छैन ।

बीसीसीआइका अध्यक्ष सौरभ गांगुलीले देशले संकट झेलेका बेला खेल प्राथमिकतामा नरहने बताउँदै आएका छन् ।  बीसीसीआईले आइपीएल स्थगित गरेको जनाएपनि रद्ध नै भएको भनेर उल्लेख गरेको छैन ।

अब,  सेप्टेम्बर वा नोभेम्बर महिनामा आइपीएल हुन सक्ने विकल्प छ । त्यसका लागि आइसीसीसँगको सहकार्यमा एसिया कप लगायत अन्य ठूला प्रतियोगिता मिलाउनुपर्ने हुन्छ ।

Related News

सम्बन्धित समाचार

    • सिजनको २ ‘एल क्लासिको’ रियलले जित्यो

      Avatar आदर्श समाज सम्वाददाता चैत्र २९, २०७७
      पोखरा । बार्सिलोनाले सिजनको दोश्रो एल क्लासिकोमा पनि हार व्यहोरोको छ । रियल मड्रिडले बार्सिलोनालाई २–१ ले पराजित गरेको हो ।…
    • आहारारा गोल्ड कप संकटालाई

      Bijay Nepal विजय नेपाल चैत्र २८, २०७७
      पोखरा, २८ चैत । संकटा क्लबले आहारारा गोल्ड कपको उपाधि जितेको छ । १९ औं संस्करणको फाइनलमा संकटाले पाहुना टोली…
    • अफ्रिकन रुट्स फाइनलमा, शनिबार संकटा क्लब र अफ्रिकन रुट्स उपाधिका लागि भिड्ने

      Avatar आदर्श समाज सम्वाददाता चैत्र २७, २०७७
      अफ्रिकन रुट्स एसोसिएसन १९ औं संस्करणको आहा–रारा गोल्डकपको फाइनल प्रवेश गरेको छ । बिहीबार दोस्रो सेमिफाइनलमा विभागीय नेपाल पुलिस क्लबलाई…
    • सहारा अक्षयकोषमा सहयोग

      Avatar आदर्श समाज सम्वाददाता चैत्र २७, २०७७
      सहारा क्लबले सञ्चालन गरेको सहारा एकेडेमीको लागि विभिन्न क्षेत्रबाट सहयोग आउने क्रम जारी छ । १९ औं आहा रारा गोल्ड…
    • सकियो एकल टेबल टेनिस

      Avatar आदर्श समाज सम्वाददाता चैत्र २४, २०७७
      पोखरा । कास्की जिल्ला टेबुलटेनिस संघको आयोजनामा विश्व टेबलटेनिस दिवसको अवसरमा आयोजित एकल टेबलटेनिस प्रतियोगिता मंगलबार सम्पन्न भएको छ ।…

    hero news full width

    sanil ads

    wordlink ads