भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बीसीसीआई) ले इन्डियन प्रिमियर लिग (आइपीएल) स्थगित गरिएको फ्रेन्चाइज टोलीलाई जानकारी गराएको छ ।
भारत सरकारले थप ३ साता लामो लकडाउन लकडाउन अवधि थपेपछि (आइपीएल) क्रिकेट अनिश्चित कालका लागि स्थगित भएको हो ।
यसअघि, अप्रिलको १५ देखि हुने आइपीएलको मिति तय गरिएको थियो । आइपीएल अनिश्चिकत कालका लागि स्थगित भएको हो । आइपीएलको नयाँ मितिबारे कुनै उल्लेख गरिएको छैन ।
बीसीसीआइका अध्यक्ष सौरभ गांगुलीले देशले संकट झेलेका बेला खेल प्राथमिकतामा नरहने बताउँदै आएका छन् । बीसीसीआईले आइपीएल स्थगित गरेको जनाएपनि रद्ध नै भएको भनेर उल्लेख गरेको छैन ।
अब, सेप्टेम्बर वा नोभेम्बर महिनामा आइपीएल हुन सक्ने विकल्प छ । त्यसका लागि आइसीसीसँगको सहकार्यमा एसिया कप लगायत अन्य ठूला प्रतियोगिता मिलाउनुपर्ने हुन्छ ।
Related News
सम्बन्धित समाचार
सिजनको २ ‘एल क्लासिको’ रियलले जित्यो
आहारारा गोल्ड कप संकटालाई
अफ्रिकन रुट्स फाइनलमा, शनिबार संकटा क्लब र अफ्रिकन रुट्स उपाधिका लागि भिड्ने
सहारा अक्षयकोषमा सहयोग
सकियो एकल टेबल टेनिस
hero news full width
मुख्य समाचार
पर्वतका आगलागी पीडितलाई मन्त्रीले बाँढे राहत
गुरुङ सरकार ढाल्न ३ दलको जोडतोड : जनमोर्चाको ग्रीन सिग्नल कुर्दै
चैत्र २९, २०७७संक्रमण बढी भएका स्थानमा ३ साता शैक्षिक संस्था बन्द गर्न सिफारिस
चैत्र २८, २०७७सभापतिबाहेक अरु पदमा उठ्दिनँ : डा शेखर कोइराला
चैत्र २८, २०७७पत्रकार महासंघमा विपुल पोखरेल प्यानल विजयी
चैत्र २८, २०७७कृषिमा छैनन् दरबन्दी अनुसार कर्मचारी
चैत्र २८, २०७७