नवलपुरमा घरेलु मदिरा बरामद गरी नष्ट

रामकुमार श्रेष्ठ
वैशाख ३, २०७७
raksi

नवलपुर । नवलपुर प्रहरीले घरेलु मदिरा बरामद गरी नष्ट गरेको छ ।

इलाका प्रहरी कार्यालय रहजरको गस्ती टोलीले नवलपुरको देवचुली नगरपालिका १६ बाह्रकोल जाने जंगलमा बजारतर्फ ल्याइरहेको ८ सय लिटर घरेलु मदिरा बरदम गरी नष्ट गरेको हो ।

बरामद मदिरा स्थानीय जनप्रतिनिधि, प्रहरी र स्थानीयको रोहबरमा नष्ट गरिएको थियो ।

Related News

सम्बन्धित समाचार

hero news full width