सनसिटी अपार्टमेन्ट पूर्णरुपमा लकडाउन

आदर्श समाज सम्वाददाता
वैशाख २, २०७७
Pro_Ktm_SunCity_Lockdown(5)

काठमाडौँको पेप्सीकोला स्थित सनसिटी अपार्टमेन्टमा कोरोना लागेका दुई सङ्क्रमित भेटिए पछि उक्त अपार्टमेन्ट पूर्णरुपमा लकडाउन गरिएको छ ।

त्यहाँ करिब १५ सय मानिस बस्ने गरेका छन् ।

लकडाउनको बेला कौसीबाट बाहिर नियालीरहेका एक परिवार, तस्वीरः प्रदीपराज वन्त, रासस

कौषीवाट वाहिर नियालीरहेका सर्वसाधारणहरु । तस्बिरः प्रदीपराज वन्त,रासस

उनीहरुमा सङ्क्रमणको आशङ्का गरिएपछि प्रहरीले अपार्टमेन्टमा बस्ने मानिस र समुदायमा बस्ने अरूलाई हुने सम्भावित जोखिमबाट बचाउन ‘सिल’ गरेको हाे ।

Related News

सम्बन्धित समाचार

hero news full width