Worldlink ads

राती बालुवा चोर्न जाँदा ट्याक्टरबाट खसेका युवकको मृत्यु

रामकुमार श्रेष्ठ
वैशाख २, २०७७
1585740688_2

Representative image

नवलपुर। पूर्वी नवलपरासीको विनयी त्रिवेणीमा रहेको विनयी खोलामा सोमबार राति बालुवा चोर्न जाने क्रममा ट्याक्टरबाट खसेर एक जना मजदुरको मृत्यु भएको छ ।

सोमबार राति १ बजेको समयमा विनयी खोलाबाट बालुवा चोर्न जाने क्रममा विनयी त्रिवेणी वडा नं. ३ बस्ने बर्ष २६ का प्रविन चौधरी ट्याक्टरबाट खसेर घाइते भएका थिए।

घाइते भएका चौधरीको रातिनै भरतपुर अस्पतालमा उपचारको लागी लगिएको थियो ।

चौधरीको उपचारको क्रममा मंगलबार विहान मृत्यु भएको जिल्ला प्रहरी कार्यालय नवलपुरले जनाएको छ ।

चौधरी राती लु ३ त ९१८३ नम्वरको ट्याक्टरमा विनयी खोलाको बालुवा लोड गर्न गएका थिए ।

Related News

सम्बन्धित समाचार

    • बुद्धभूमि नेपाल हाइड्रोपावरले ८ लाख कित्ता शेयर जारी गर्ने

      रासस असाेज ३, २०७८
      काठमाडौं । बुद्धभूमि नेपाल हाइड्रोपावर कम्पनी लिमिटेडले यही असोज ११ गतेबाट सर्वसाधारणका लागि साधारण शेयर जारी गर्ने भएको छ ।…
    • गोरखामा २५ जनामा स्क्रब टाइफस सङ्क्रमण

      रासस असाेज ३, २०७८
      गोरखा । पछिल्लो समय गोरखाको आरुघाट गाउँपालिकामा ‘स्क्रब टाइफस’ रोगको जोखिम बढ्दै गएको छ । यहाँका स्वास्थ्य संस्थामा उपचारका लागि…
    • विद्युत् खेर गइरहेको छ : निर्देशक घिसिङ

      रासस असाेज ३, २०७८
      कावासोती । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले प्रसारण लाइनको अभावमा विद्युत् खेर गइरहेको बताउनुभएको छ । हेटौँडा–भरतपुर–बर्दघाट २२०…
    • अशक्तलाई घरमै नागरिकता

      रासस असाेज ३, २०७८
      सप्तरी । शारीरिकरुपमा अशक्त एक महिला र उहाँका श्रीमान्लाई जिल्ला प्रशासन कार्यालय सप्तरीले आज घरमै गएर नेपाली नागरिकता प्रमाणपत्रको प्रतिलिपि…
    • तनहुँमै पीसीआर परीक्षण अनुमति

      रासस असाेज ३, २०७८
      दमौली । तनहुँको व्यास नगरपालिकाले सञ्चालन गरेको पीसीआर प्रयोगशालाले अनुमति पाएको छ । व्यास नगरपालिका–१० दुम्सीमा सञ्चालित पीसीआर प्रयोगशालालाई प्रदेश…

    hero news full width

    Jewellery

    sanil ads

    wordlink ads