खोलामा माछा मार्नेको भीड

आदर्श समाज सम्वाददाता
वैशाख १, २०७७
kali khola photo

पोखरा, १ वैशाख । पोखरा–२० भलाम स्थित कालीखोलामा सोमवार दिउसो माछा मार्नेको भीड लागेको छ ।

कोरोना संक्रमणसँगै गरिएको लकडाउनका दिनहरुमा सधैजसो कालीखोलामा माछा मार्नेको भीड लाग्ने गरेको छ । यतिवेला गाउँमा काफल,तिजु, एैंसेलु टिप्ने पनि वढेका छन् ।

Related News

सम्बन्धित समाचार

hero news full width