Worldlink ads

खोलामा माछा मार्नेको भीड

आदर्श समाज सम्वाददाता
वैशाख १, २०७७
kali khola photo

पोखरा, १ वैशाख । पोखरा–२० भलाम स्थित कालीखोलामा सोमवार दिउसो माछा मार्नेको भीड लागेको छ ।

कोरोना संक्रमणसँगै गरिएको लकडाउनका दिनहरुमा सधैजसो कालीखोलामा माछा मार्नेको भीड लाग्ने गरेको छ । यतिवेला गाउँमा काफल,तिजु, एैंसेलु टिप्ने पनि वढेका छन् ।

Related News

सम्बन्धित समाचार

    • लेखनाथ उद्योग वाणिज्य संघको निर्वाचित टोलीलाई व्यवसायीको बधाई

      आदर्श समाज सम्वाददाता असाेज ११, २०७८
      पोखरा । पोखरा उद्योग वाणिज्य संघले लेखनाथ उद्योग वाणिज्य संघको नवनिर्वाचित अध्यक्ष छत्रधर आत्रेय नेतृत्वको कार्यसमितिलाई बधाई एवं कार्यकाल सफलताको शुभकामना…
    • नेप्सेमा उच्च अङ्कको गिरावट

      रासस असाेज ११, २०७८
      काठमाडौं । आइतबार जस्तै आज पनि धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक उच्च अङ्कले ओरालो लागेको छ । नेपाल…
    • मध्य भोटेकोशीको आइपीओ बाँडफाँट

      रासस असाेज ११, २०७८
      काठमाडौं । मध्य भोटेकोशी जलविद्युत् कम्पनी लिमिटेडले आयोजना प्रभावित स्थानीयवासीका लागि निष्काशन गरेको प्रारम्भिक सार्वजनिक निष्कासन (आइपीओ) बाँडफाँट गरेको छ…
    • विजेतालाई उपविजेताको सम्मान !

      रामशरण नेपाली असाेज ९, २०७८
      लेखनाथ । चुनावमा पराजित भएसँगै संस्थालाई फर्केर नहेर्ने कतिपय उम्मेदवारको प्रवृत्ति हुन्छ । तर लेखनाथ उद्योग वाणिज्य संघको इतिहासमै नयाँ अभ्यास…
    • ३ खर्बको आयात हुँदा ४४ अर्बको निर्यात

      रासस असाेज ८, २०७८
      काठमाडौं । चालु आर्थिक वर्षको पहिलो दुई महिनामा आयातसँगै निर्यातमा वृद्धि भएको छ । भन्सार विभागले सार्वजनिक गरेको चालु आव…

    hero news full width

    Jewellery

    sanil ads

    wordlink ads