पोखरा, १ बैशाख । नेपाली काँग्रेस कास्कीले नव वर्ष २०७७ को अवसरमा सबैप्रति शुभकामना व्यक्त गरेको छ ।कास्की काँग्रेसका सभापति कृष्ण केसीद्वारा प्रकाशित शुभकामना सन्देशमा स्वदेश तथा विदेशमा रहेका सबैप्रति सुस्वाथ्य, दीर्घायू, शान्ति र समृद्विको कामना व्यक्त गरिएको छ ।
नेपाली नयाँ वर्षले विश्वमा महामारीको रुपमा फैलिएको कोरोना भाइरस नियन्त्रणका लागि शक्ति मिल्ने विश्वास व्यक्त गरिएको छ । विज्ञप्तिमा राष्ट्रिय संकटका बेला धैर्य गर्न अनुरोध गर्दै, आफूपनि सुरक्षित रहन र अरुलाई समेत सुरक्षित बनाउन अपिल समेत गरिएको छ ।शुभकामनामा अहिले एक भएर विपद्सँग जुट्नु पर्ने समय भएकाले नयाँ वर्षले सबैबीच एकता र सद्भाव कायम गर्ने अपेक्षा गरिएको छ ।
Related News
सम्बन्धित समाचार
पोखराको चाउथेमा गएराति स्कुटर दुर्घटनामा एक किशोरीको मृत्यु
कतारका अमिरको भ्रमणसम्बन्धी खबर प्राथमिकतामा, विपिनको रिहाइ ‘मुख्य विषय’
कतारी अमिरलाई ‘रुद्रकली’ र ‘खगेन्द्रप्रसाद’ !
फेवातालमा दुर्घटनामा परेका ५ जनाको उद्धार
लोकतन्त्रका १८ वर्ष : लोकतन्त्रले छोएन लोकलाई
hero news full width
मुख्य समाचार
रोजगार खोज्दै मेलामा
कामचलाउ सरकारको आयु लम्बियो
वैशाख ११, २०८१गण्डकी सरकारविरुद्दको मुद्दा हेर्दाहेर्दैमा, आज टुंगो लागेन
वैशाख १०, २०८१कतारी राजा नेपाल आउने दिन भोलि सार्वजनिक बिदा
वैशाख १०, २०८१गण्डकी सरकार विरुद्धको रिट सपना र सारंगाको बेन्चमा
वैशाख १०, २०८१मुग्लिन–पोखरा सडक विस्तार : म्याद सकियो, काम अधुरै
वैशाख १०, २०८१