मुख्यमन्त्रीकाे शुभकामना

आदर्श समाज सम्वाददाता
चैत्र ३०, २०७६
Prithivi subba gurung

गण्डकी प्रदेशका मुख्य मन्त्री पृथ्वी सुब्बा गुरूङले स्वदेश तथा विदेशमा रही कोरोना भाइरस रोग (कोभिड-१९) विरुद्धको कष्टकर युद्ध लडिरहनु भएका सबैमा नयाँ वर्ष २०७७ को  शुभकामना व्यक्त गर्नुभएकाे छ।

उहाँले उपचारको विश्वसनीय विकल्पको आविष्कार भइनसकेको वर्तमान अवस्थामा यस रोगको संक्रमणवाट जोगिन पूर्व सतर्कता अपनाउनु सवैका लागि अपरिहार्य हुन गएको उल्लेख गर्दै सरकारले घोषणा गरेको लकडाउनको पूर्ण पालना गर्न सवैमा आग्रह गर्नुभएकाे छ।

त्र

Related News

सम्बन्धित समाचार

hero news full width