विवाह, व्रतबन्ध गर्न राेक

आदर्श समाज सम्वाददाता
चैत्र २८, २०७६
wedding

डोटीको जोरायल गाउँपालिका – २ वडाकार्यालयले शुक्रबार एक सार्वजनिक सूचना जारी गरी ‘विवाह, व्रतबन्ध, मेला, भोजभतेर’ गर्न निषेध गरिएकाे जनाएकाे छ।

अर्को सूचना प्रकशित नभएसम्म यदी कसैले यस्ता क्रियाकलाप गरेमा नियमअनुसारको कारबाही गरिने जनाएको छ।

साथै एक घरबाट अति अवश्यक भइ अर्काे घर जान परेमा माक्स प्रयाेग गर्न र बिना कुनै काम कुनै ठाँउ भेला, हिडडुल नगर्न सूचित गरिएकाे छ।

फाेटाेः दिनेश खवर

Related News

सम्बन्धित समाचार

hero news full width