प्रधानमन्त्रीद्वारा ऐक्यबद्धता प्रकट   

आदर्श समाज सम्वाददाता
चैत्र २२, २०७६
CHINA-WUHAN-COVID-19 VICTIMS-NATIONAL MOURNING-SILENT TRIBUTE (CN)

वुहानमा नाेवल कोरोनाभाइरस रोग (काेभिड १९) बिरूद्ध लडेर मरेका शहीदहरूलाई चिकित्साकर्मीहरूले मौन श्रद्धांजलि अर्पण गर्दै (अप्रिल ४, २०२०, सिन्ह्वा)

प्रधानमन्त्री केपी शर्मा ओलीले चीन सरकार र त्यहाँका जनताप्रति ऐक्यबद्धता प्रकट गर्नुभएको छ ।

कोरोना भाइरसको सामना गर्दागर्दै दिवङ्गत चिनियाँ नागरिकप्रति श्रद्धाञ्जलि र शोकाकूल परिवारजनमा सहानभूति एवं समवेदना प्रकट गर्न चीन सरकारले आज आयोजना गरेको राष्ट्रिय शोक दिवसका सन्दर्भमा प्रधानमन्त्री ओलीले सामाजिक सञ्जालमार्फत नेपाल सरकार, नेपाली जनता र आफ्ना तर्फबाट चीनप्रति ऐक्यबद्धता जनाउनुभएको हो ।

Related News

सम्बन्धित समाचार

hero news full width