प्रधानमन्त्रीद्वारा ऐक्यबद्धता प्रकट   

Avatar आदर्श समाज सम्वाददाता
चैत्र २२, २०७६

वुहानमा नाेवल कोरोनाभाइरस रोग (काेभिड १९) बिरूद्ध लडेर मरेका शहीदहरूलाई चिकित्साकर्मीहरूले मौन श्रद्धांजलि अर्पण गर्दै (अप्रिल ४, २०२०, सिन्ह्वा)

प्रधानमन्त्री केपी शर्मा ओलीले चीन सरकार र त्यहाँका जनताप्रति ऐक्यबद्धता प्रकट गर्नुभएको छ ।

कोरोना भाइरसको सामना गर्दागर्दै दिवङ्गत चिनियाँ नागरिकप्रति श्रद्धाञ्जलि र शोकाकूल परिवारजनमा सहानभूति एवं समवेदना प्रकट गर्न चीन सरकारले आज आयोजना गरेको राष्ट्रिय शोक दिवसका सन्दर्भमा प्रधानमन्त्री ओलीले सामाजिक सञ्जालमार्फत नेपाल सरकार, नेपाली जनता र आफ्ना तर्फबाट चीनप्रति ऐक्यबद्धता जनाउनुभएको हो ।

हाम्रो सुझाव