नेपाल एयरलाइन्स अस्ट्रेलियाको ब्रिस्बेनमा अवतरण

आदर्श समाज सम्वाददाता
चैत्र २०, २०७६
brisbane times

Photo: Brisbane times

नेपालको राष्ट्रिय ध्वजाबाहक नेपाल एयरलाइन्स अस्ट्रेलियाको ब्रिस्बेनमा अवतरण गरेकाे छ।

अस्ट्रेलियामा पहिलोपटक नेपाली जहाज ओर्लिएकाे हो। २२२ अष्ट्रेलियाली र २८ न्यूजील्याण्डका नागरिक लिएर जहाज बुधवार नेपालबाट उडेकाे थियाे।

अस्ट्रेलियाली सरकारले यो विमान चार्टड गरेकाे थियाे ।

Photos: Australian Ambassador to Nepal Peter Budd ‘s Twitter

Related News

सम्बन्धित समाचार

hero news full width