मुक्तिनाथ विकास बैंक बन्यो फागुन महिनाको मोबाईल बैंकिङ्ग लिडर

आदर्श समाज सम्वाददाता
चैत्र १७, २०७६
2017-12-28

पोखरा, १७ फागुन ।  मुक्तिनाथ विकास बैंक एफवान सफ्ट फागुन महिनाको मोबाईल बैंकिङ्ग लिडर बन्न सफल भएको छ ।

फोन पे नेटवर्कमा आवद्ध ४९ वटा बैंक तथा वित्तीय संस्थामध्येबाट मुक्तिनाथ विकास बैंक मोबाईल बैंकिङ्ग लिडर बन्न सफल भएको हो । ग्राहकले मुक्तिनाथको मोबाईल बैंकिङ्ग मार्फत कुल १५ हजार ८ सय २४ वटा डिजिटल कारोबार गरेका छन् ।

Related News

सम्बन्धित समाचार

hero news full width