नवलपुरमा अपलत्र सात सयबढी मजदुरको उद्दार

आदर्श समाज सम्वाददाता
चैत्र १७, २०७६

नवलपरासी, १७ चैत्र । विभिन्न क्षेत्रमा घरभई नवलपुरमा निर्माण सम्बन्धी काममा आएर अलपत्र परेका सात सय बढी मजदुरको उद्दार गरी घर पठाइएको छ ।

लकडाउन भए यता नवलपुरबाट जिल्ला प्रशासन कार्यालय नवलपुरको समन्वयमा नेपाल ट्रेड युनियन महासंघ जिफन्टमा आवद्ध क्युपेक नेपालले ती मजदुरहरुको उद्दार गरी पठाएको हो ।

क्युपेक नेपाल केन्द्रीय उपाध्यक्ष रामप्रसाद पाण्डेका अनुसार जिल्ला प्रशासनसँग समन्वय गरेर उनीहरुलाई आफ्नो घरसम्म पुर्याउने काम भएको हो । बाँके, सल्यान, बारा, पर्सा, रौतहट लगायतका क्षेत्रका मजदुरहरुलाई आफ्नो घर पठाइएको पाण्डेले बताए ।त्यसैगरी नवलपुरमा भारतको विहारका सय बढी अलपत्र परेको र मुम्बईमा नवलपुरका डेढ सय बढी होटल मजदुरहरुले उद्दारका लागि अपिल गरेको पाण्डेले बताए ।

Related News

सम्बन्धित समाचार

  • सुनौली–मुक्तिनाथ धार्मिक मार्ग यात्रा सुरू

    आदर्श समाज सम्वाददाता वैशाख ७, २०८१
    पोखरा । कृष्ण गण्डकी शालिग्राम पर्यटन प्रतिष्ठान आयोजनामा नेपाल–भारत सिमानाको सुनौलीबाट सुनौली–मुक्तिनाथ धार्मिक मार्ग यात्रा सुरू भएको छ । कालीगण्डकी…
  • प्रदेश सरकार उलटपुलट

    आदर्श समाज सम्वाददाता वैशाख ७, २०८१
    पोखरा । पछिल्लो राजनीतिक घटनाक्रमले प्रदेश सरकारहरु अस्थिर बनेका छन् । केन्द्रमा सत्तागठबन्धनको समीकरण फेरिँदा त्यसको असरले विगतमा राम्ररी सञ्चालन…
  • दृष्टिविहीनलाई बाटो देखाउँदै गुगल

    धनबहादुर गुरुङ वैशाख ४, २०८१
    पोखरा। ‘सेतो छडीले बाटो देखाउँछ तर ठाउँ चिन्दैन । आफू कुन ठाउँमा छु भनी सोध्न अरुलाई सोध्नुपर्ने बाध्यता थियो ।…
  • रुपाको अस्पताल र स्वास्थ्य बिमा बोर्डबीच सम्झौता

    आदर्श समाज सम्वाददाता वैशाख ४, २०८१
    पोखरा । कास्कीको रुपा गाउँपालिले पालिकास्तरीय अस्पताललाई स्वास्थ्य बिमासँग जोडेको छ । सोमबार अस्पताल र बोर्डबीच सम्झौता गरिएको हो ।…
  • युनाइटेडद्वारा शैक्षिक तथा खेल सामग्री वितरण

    आदर्श समाज सम्वाददाता वैशाख ३, २०८१
    पोखरा । युनाइटेड क्लब पोखराले पोखरा २७ अर्चलेमा रहेको कवि शिरोमणि लेखनाथ आधारभूत विद्यालयमा शैक्षिक सामग्री वितरण गरेको छ ।…

hero news full width