कोरोना [कोभिड-१९] ताजा अपडेट
यहाँ क्लिक गर्नुहोस्

पिपिई सहितका सामान आउदै

Avatar आदर्श समाज सम्वाददाता
चैत्र १६, २०७६

सरकारले चिनवाट ल्याएका स्वास्थ्य समागी्रहरु आज प्रदेश ५ को अस्थायी राजधानी बुटवलमा आउदै छन् ।

प्रदेशका अधिकाश अस्पतालमा वितरणका लागि ति समाग्रीहरु आउन लागेको मुख्यमन्त्री शंकर पोख्रेलको प्रेस सल्लाहकार शेरबहादुर केसीले बताए । उनले  सेनाको हेलिकप्टरमार्फत पिपिई सहितका समाग्री , माक्स स्यानिटाईजर लगायतका सामग्रीहरु आएका आउने उनले बताए ।

हाम्रो सुझाव