कोरोना भाइरस सम्बन्धि अत्यावश्यक सामग्रीको पहिलो लट लिएर नेपाल एयरलाइन्सकाे विमान चीनको ग्वान्झाउबाट काठमाडौँ आइपुगेको छ।
चीनका विभिन्न राज्य तथा संगठनले प्रदान गरेका कोरोना परीक्षण किट, स्वास्थ्यकर्मीहरुले सुरक्षाका लागि लगाउने पोशाक (पीपीई) लगायतका सामग्री लिएर विमान आइतबार बिहान काठमाडाैंमा अवतरण भएको हो ।
ज्याक मा फाउन्डेसन र अलिबाबा फाउन्डेसनले दिएका आपतकालीन सामाग्रीहरू (पीपीई, थर्मोमिटरलगायत सामान) पनि साेही विमान मार्फत ल्याइएकाे छ।
सरकारले ललितपुरमा रहेको ओबीसीआई प्राइभेट लिमिटेड कम्पनीमार्फत सवा एक अर्ब रुपैयाँ बराबरको स्वास्थ्य सामग्री खरिद नेपाल मगाएको हो। सरकार र आयातकर्तासँग भएको सम्झौतामा १ अर्ब २४ करोड बराबरका उक्त सामग्री तीन पटकमा नेपाल ल्याइसकिने उल्लेख छ।
सरकारले पहिलो चरणमा मगाएका सामग्री
श्राेतः कान्तिपुर अनलाइन
Related News
सम्बन्धित समाचार
बागलुङको बलेवामा १० दिन लकडाउन
अन्नपूर्णका सुत्केरीलाई कुखुरा र कम्बल
पत्रकार महासंघ कास्कीको पदस्थापन
‘घर जलेर खरानी भो’
कास्की कांग्रेसका सभापति केसीलाई कोरोना संक्रमण पुष्टि
hero news full width
मुख्य समाचार
माधव नेपालसहित एमालेका ३२ सांसदलाई स्पष्टीकरण
कांग्रेसमा क्रियाशील सदस्यताको म्याद पुनः थप
वैशाख ७, २०७८अन्नपूर्ण हिमालमा एकै दिन ६७ आरोही
वैशाख ७, २०७८गिर्ला कि टिक्ला गण्डकीमा गुरुङ सरकार ?
वैशाख ७, २०७८पोखरा स्पार्टस् अवार्डमा वर्ष उत्कृष्ट खेलाडी को ?
वैशाख ७, २०७८मनकामनाजस्तै स्याङ्जा राम्चेकी शीतलादेवी
वैशाख ७, २०७८