चीनबाट अत्यावश्यक स्वास्थ्य सामाग्री आइपुग्याे

Avatar आदर्श समाज सम्वाददाता
चैत्र १६, २०७६
123

कोरोना भाइरस सम्बन्धि अत्यावश्यक सामग्रीको पहिलो लट लिएर नेपाल एयरलाइन्सकाे विमान चीनको ग्वान्झाउबाट काठमाडौँ  आइपुगेको छ।

चीनका विभिन्न राज्य तथा संगठनले प्रदान गरेका कोरोना परीक्षण किट, स्वास्थ्यकर्मीहरुले सुरक्षाका लागि लगाउने पोशाक (पीपीई) लगायतका सामग्री लिएर विमान आइतबार बिहान काठमाडाैंमा अवतरण भएको हो ।

ज्याक मा फाउन्डेसन र अलिबाबा फाउन्डेसनले दिएका आपतकालीन सामाग्रीहरू (पीपीई, थर्मोमिटरलगायत सामान) पनि साेही विमान मार्फत ल्याइएकाे छ।

सरकारले ललितपुरमा रहेको ओबीसीआई प्राइभेट लिमिटेड कम्पनीमार्फत सवा एक अर्ब रुपैयाँ बराबरको स्वास्थ्य सामग्री खरिद नेपाल मगाएको हो। सरकार र आयातकर्तासँग भएको सम्झौतामा १ अर्ब २४ करोड बराबरका उक्त सामग्री तीन पटकमा नेपाल ल्याइसकिने उल्लेख छ।

सरकारले पहिलो चरणमा मगाएका सामग्री

श्राेतः कान्तिपुर अनलाइन

Related News

सम्बन्धित समाचार

    • बागलुङको बलेवामा १० दिन लकडाउन

      Avatar आदर्श समाज सम्वाददाता वैशाख ७, २०७८
      बागलुङ । विद्यालय र समुदायमा ठूलो संख्यामा कोरोना संक्रमणको पुष्टि भएपछि बागलुङको बलेवा क्षेत्र १० दिनका लागि लकडाउन घोषणा गरिएको…
    • अन्नपूर्णका सुत्केरीलाई कुखुरा र कम्बल

      Avatar आदर्श समाज सम्वाददाता वैशाख ७, २०७८
      हेमजा । अन्नपूर्ण गाउँपालिकाका सुत्केरीलाई कुखुरा र कम्बल प्रदान गरिएको छ । ‘उपाध्यक्षसँग सुत्केरी’ कार्यक्रम अन्तर्गत उनीहरुलाई जनही २ वटा पोथी…
    • पत्रकार महासंघ कास्कीको पदस्थापन

      Avatar आदर्श समाज सम्वाददाता वैशाख ७, २०७८
      पोखरा । नेपाल पत्रकार महासंघ, कास्कीको हालै निर्वाचित नयाँ कार्यसमितिको मंगलबार सपथ ग्रहण तथा पदस्थापन गरिएको छ । निर्वाचन समिति…
    • ‘घर जलेर खरानी भो’

      Avatar आदर्श समाज सम्वाददाता वैशाख ७, २०७८
      दमौली। भैँसी र बाख्राको गोठ छेवैमा अस्थायी रूपमा खरले छाएको टहरा छ । ६ वटा काठको खाँबामा एककोठे बराबरको टहरामुनि भुइँमा…
    • कास्की कांग्रेसका सभापति केसीलाई कोरोना संक्रमण पुष्टि

      Avatar आदर्श समाज सम्वाददाता वैशाख ७, २०७८
      पोखरा । नेपाली कांग्रेस कास्कीका सभापति कृष्ण केसीलाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । आफ्ना पिताको देहवासन भएर काजकीरियामा…

    hero news full width

    sanil ads

    wordlink ads

    trending post

    ट्रेन्डिङ्ग