पोखरा, १५ चैत । पोखरा महानगरपालिका वडा नम्बर ९ बसपार्कस्थित कृष्ण टोल विकास संस्थामा आवद्ध विपन्न समुदायका २ सय घर परिवारलाई साबुन वितरण गरिएको छ ।
विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरसको संक्रमणलाई फैलिन नदिनको लागि सरसफाइमा टोलबासीलाई सचेत बनाउन साबुन वितरण गरिएको कृष्ण टोल विकास संस्थाका अध्यक्ष दुर्गा गुरुङले जानकारी दिए । उक्त टोलमा साबुन वितरण गर्न पोखराको लेकसाइडमा रहेको हाम्रो सामुदायिक बचत तथा ऋण सहकारी संस्थाले उपलब्ध गराएको हो ।
कृष्ण टोल विकास संस्था र कृष्णटोल आमा समूहको पहलमा साबुन वितरण गरिएको हो । प्रत्येक घर÷घरमा पुगेर शनिबार साबुन वितरण गरिएको कृष्णटोल आमा समूहका अध्यक्ष रुपा केसीले बताइन् ।
Related News
सम्बन्धित समाचार
दृष्टिविहीनलाई बाटो देखाउँदै गुगल
रुपाको अस्पताल र स्वास्थ्य बिमा बोर्डबीच सम्झौता
युनाइटेडद्वारा शैक्षिक तथा खेल सामग्री वितरण
रुपाको अस्पताल र स्वास्थ्य बिमा बोर्डबीच सम्झौता
वन्यजन्तु सप्ताहमा चरा अवलोकन
hero news full width
मुख्य समाचार
पुरानो पोखरा जोगाउन पहल: मेयर आचार्य
सुदुरपश्चिममा सोडारी मुख्यमन्त्री नियुक्त
वैशाख ६, २०८१प्रेमील गजलकारको भावपूर्ण बिदाइ
वैशाख ५, २०८१अधिवेशन आह्वानप्रति कांग्रेसको आपत्ति, द्वन्द्व निम्तिन सक्ने चेतावनी
वैशाख ५, २०८१गण्डकी प्रदेश सभाको अधिवेशन आह्वान
वैशाख ५, २०८१गण्डकीमा अधिवेशन डाक्न सिफारिस, मुख्यमन्त्रीले विश्वासको मत लिँदै
वैशाख ५, २०८१