विपन्नलाई साबुन वितरण

Avatar आदर्श समाज सम्वाददाता
चैत्र १५, २०७६
sabun bitaran

पोखरा, १५ चैत । पोखरा महानगरपालिका वडा नम्बर ९ बसपार्कस्थित कृष्ण टोल विकास संस्थामा आवद्ध विपन्न समुदायका २ सय घर परिवारलाई साबुन वितरण गरिएको छ ।

विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरसको संक्रमणलाई फैलिन नदिनको लागि सरसफाइमा टोलबासीलाई सचेत बनाउन साबुन वितरण गरिएको कृष्ण टोल विकास संस्थाका अध्यक्ष दुर्गा गुरुङले जानकारी दिए । उक्त टोलमा साबुन वितरण गर्न पोखराको लेकसाइडमा रहेको हाम्रो सामुदायिक बचत तथा ऋण सहकारी संस्थाले उपलब्ध गराएको हो ।

कृष्ण टोल विकास संस्था र कृष्णटोल आमा समूहको पहलमा साबुन वितरण गरिएको हो । प्रत्येक घर÷घरमा पुगेर शनिबार साबुन वितरण गरिएको कृष्णटोल आमा समूहका अध्यक्ष रुपा केसीले बताइन् ।

Related News

सम्बन्धित समाचार

    • द्वन्द्वपीडित भन्छन् : कति सुनाउने पीडाका कथा

      Avatar आदर्श समाज सम्वाददाता वैशाख ७, २०७८
      पोखरा । बृहत शान्ति सम्झौतालाई टुंगो पु¥याउन सत्य निरुपण तथा मेलमिलाप आयोग क्रियाशील छ । आयोगले मुलुकभरबाट द्वन्द्वपीडितका उजुरी लिएको…
    • भेडीगोठमा झलल बिजुली, सरर्र मोटर

      Avatar आदर्श समाज सम्वाददाता वैशाख ६, २०७८
      लमजुङ । बेलायती सेनामा छाती नाप्न जानु अघि मजनबहादुर गुरुङलाई लागेको थिएन आफ्नो गाउँमा यति धेरै विकास होला । जन्मे,…
    • पर्यटन प्रवद्र्धनमा युनाइटेड क्लब

      Avatar आदर्श समाज सम्वाददाता वैशाख ५, २०७८
      पोखरा। युनाइटेड क्लबको साताव्यापी कार्यक्रम अन्तर्गत पाँचौ दिन पर्यटकीय क्षेत्र बैदाममा पहिचान झल्किने होडिङ बोर्ड राखिएको छ । सो बोर्डको…
    • जापानी भाषा वक्तृत्वकला प्रतियोगिता हुने

      Avatar आदर्श समाज सम्वाददाता वैशाख ५, २०७८
      पोखरा । भाषा सङ्घ नेपालको आयोजनामा यही वैशाख ९ गते पोखरामा जापानी भाषा वक्तृत्वकला प्रतियोगिता हुने भएको छ । पोखरासहित गण्डकी…
    • स्याङ्जाका द्वन्द्वपीडित ८ जनालाई परिचयपत्र

      Avatar आदर्श समाज सम्वाददाता वैशाख ५, २०७८
      स्याङ्जा । सत्य निरुपण तथा मेलामिलाप आयोगले ८ जनालाई परिचयपत्र हस्तान्तरण गरेको छ । आयोगका सदस्य मनु दाहालसहितको टोली स्याङ्जा…

    hero news full width

    sanil ads

    wordlink ads