मानव मिलन केन्द्रको निःशुल्क एम्वुलेन्स सेवा

आदर्श समाज सम्वाददाता
चैत्र १४, २०७६
87596855_207996696942350_3971375711070978048_o

पोखरा, १४ चैत । मानव मिलन केन्द्र पोखराद्वारा महानगर पालिका भित्रका घरबाट अस्पतालसम्म निःशुक एम्वुलेन्स सेवा प्रदान गरेको छ । विरामी तथा विभिन्न अप्ठेरोमा परेका व्यक्तिलाई अस्पतालसम्म निःशुल्क सेवा प्रदान गरेको जानकारी अध्यक्ष गुप्त प्रसाद शर्माले दिए ।

अस्पतालदेखि महानगरका वढाभित्र तीन सयदेखि पाँच सय रुपैयाँसम्म शुल्क लिने गरेको जानकारी शर्माले दिए । पोखरामा केही एम्वुलेन्सले मंहगो शुल्क लिन थालेको गुनासो पनि आउन थालेका छन् ।

Related News

सम्बन्धित समाचार

hero news full width