एनआइसी एसिया गण्डकी प्रदेशकाे हेल्प डेक्स

Avatar आदर्श समाज सम्वाददाता
चैत्र १४, २०७६
help desk

एनआइसी एसिया गण्डकी प्रदेशले ग्राहक सेवा डेक्स र कर्मचारी सेवा डेक्स स्थापना गरेको छ । कोरोना भाइरसबाट मुलुक नै लकडाउनमा बसेको र बैंकहरु बन्द रहेको अवस्थामा घरमै बसेर सोधपुछ गर्न सकिने सुविधासहित डेक्स स्थापना गरिएको बैंकका गण्डकी प्रदेश प्रमुख दीपेन्द्र शर्माले जानकारी दिए ।

‘बैंकिङ कारोबार र स्वास्थ्य सेवा लगायत विविध विषयमा डेक्समा फोन गरेर सोधपुछ गर्न सकिन्छ,’ शर्माले भने । गण्डकी प्रदेशमा २ सय ५० जना भन्दा बढी कर्माचारी र १ लाख २५ हजार भन्दा बढी ग्राहक रहेको शर्माले बताए ।

‘बैंकका शाखाहरु बन्द रहेपनि प्रदेशमा रहेका ४७ वटै एटिएम खुल्ला छन्,’ उनले भने । सकेसम्म घरमै बसेर डिजिटल कारोबार गर्न शर्माले ग्राहकहरु समक्ष आग्रह गरेका छन् ।

Related News

सम्बन्धित समाचार

    • लेउवा संघ गण्डकीकै उत्कृष्ट

      Avatar आदर्श समाज सम्वाददाता चैत्र ३०, २०७७
      लेखनाथ । लेखनाथ उद्योग वाणिज्य संघ नेपाल उद्योग वाणिज्य महासंघको ५५ औं वार्षिक साधारण सभामा गण्डकी प्रदेश अन्तर्गतको ‘क’ वर्गको…
    • ग्रीन डेभलपमेन्टको साधारणसभा, लाभांश पारित

      Avatar आदर्श समाज सम्वाददाता चैत्र २८, २०७७
      पोखरा । ग्रीन डेभलपमेन्ट बैंकको आठौं वार्षिक साधारण सभाबाट ३.८ प्रतिशत वोनस शेयर र कर प्रयोजनार्थ ०.२० प्रतिशत नगद लाभांश पारित…
    • बोर्डिङ पास देखाए बियर सित्तैमा

      Avatar आदर्श समाज सम्वाददाता चैत्र २८, २०७७
      पोखरा । काठमाडौंदेखि पोखरा विमानबाट आउँदै हुनुहुन्छ भने बोर्डिङ पास नफाल्नु होला । त्यो बोडिङ पास देखाएर फेवाताल किनारमा रहेको…
    • सिद्धार्थको आयमूलक तालिम

      Avatar आदर्श समाज सम्वाददाता चैत्र २८, २०७७
      पोखरा । सिद्धार्थ क्लब पोखराले महिलालाई आयमूलक तालिम सञ्चालन गरेको छ । तालिम पोखरा ८ का अध्यक्ष रुद्रनाथ बरालले तालिम…
    • लेउवा संघले दियो सदस्य परिवारलाई राहत

      Avatar आदर्श समाज सम्वाददाता चैत्र २६, २०७७
      लेखनाथ । लेखनाथ उद्योग वाणिज्य संघले स्थापना गरेको व्यावसायिक राहत कोषबाट पोखरा २६ बूढीबजारका निवासी स्व. कमल अधिकारीको परिवारलाई राहत…

    hero news full width

    sanil ads

    wordlink ads