एनआइसी एसिया गण्डकी प्रदेशले ग्राहक सेवा डेक्स र कर्मचारी सेवा डेक्स स्थापना गरेको छ । कोरोना भाइरसबाट मुलुक नै लकडाउनमा बसेको र बैंकहरु बन्द रहेको अवस्थामा घरमै बसेर सोधपुछ गर्न सकिने सुविधासहित डेक्स स्थापना गरिएको बैंकका गण्डकी प्रदेश प्रमुख दीपेन्द्र शर्माले जानकारी दिए ।
‘बैंकिङ कारोबार र स्वास्थ्य सेवा लगायत विविध विषयमा डेक्समा फोन गरेर सोधपुछ गर्न सकिन्छ,’ शर्माले भने । गण्डकी प्रदेशमा २ सय ५० जना भन्दा बढी कर्माचारी र १ लाख २५ हजार भन्दा बढी ग्राहक रहेको शर्माले बताए ।
‘बैंकका शाखाहरु बन्द रहेपनि प्रदेशमा रहेका ४७ वटै एटिएम खुल्ला छन्,’ उनले भने । सकेसम्म घरमै बसेर डिजिटल कारोबार गर्न शर्माले ग्राहकहरु समक्ष आग्रह गरेका छन् ।
Related News
सम्बन्धित समाचार
सुजल फुड्सको ‘चोकोफन जोय’ बजारमा
लगानी सम्मेलनको दुईदिने कार्यतालिका सार्वजनिक
निर्माण व्यवसायी संघ कास्कीमा लिलकाजी
आलु महोत्सवमा पशुबाली स्वास्थ्य शिविर
आलु महोत्सवमा दर्शक सहभागिता बढ्दो
hero news full width
मुख्य समाचार
हेमराज पहारी स्मृति पुरस्कारबाट सरुभक्त पुरस्कृत
गण्डकी प्रदेश सभाको बैठक अनिश्चितकालका लागि स्थगित
वैशाख ७, २०८१चोटिलो बन्दै गण्डकीको संसदीय राजनीति
वैशाख ७, २०८१पुरानो पोखरा जोगाउन पहल: मेयर आचार्य
वैशाख ६, २०८१सुदुरपश्चिममा सोडारी मुख्यमन्त्री नियुक्त
वैशाख ६, २०८१प्रेमील गजलकारको भावपूर्ण बिदाइ
वैशाख ५, २०८१