कोरोना भाइरस के हो?
यो श्वासप्रश्वासबाट सर्ने भाइरस हो। यो भाइरस निकै छिटो गतिमा फैलिने हुनाले जोखिम धेरै छ। कोरोना भाइरसबाट लाग्ने राेगलाई कोभिड-१९ भनी औपचारिक नाम दिइएको छ । अहिलेसम्म काेभिड १९ को उपचारका लागि कुनै विशेष औषधि निर्माण भइसकेको छैन। तर सही उपाय अपनाउन सकियो भने यसको संक्रमणबाट बच्न सकिन्छ ।
कोरोना भाइरसको जोखिमबाट कसरी बच्न सकिन्छ भन्ने बारे विभिन्न नयाँ उपायहरु खेजिभैरहेकाे छ । यदी प्रत्येक व्यक्तिले सावधानी अपनाइ दिने हो भने कोरोना भाइरसको जोखिम धेरै हदसम्म कम भएर जान्छ।
काेराेना भाइरस बारे जानकारी लिनु र यसकाे जखिमबाट बच्ने उपाए अवलम्बन गर्ने हो भने हामी आफैँ बच्न र अरुलाई बचाउन सक्छौं।
काेराना भाइरस कसरी सर्दछ
के बिरामी नभएको मानिस भाइरस फैलाउन सक्छ?
कोरोनाको पहिचान हुन नै करिब १४ दिन (२ हप्ता) कुर्नुपर्ने र यसअघि नै कोरोना मानिसमा सरिसक्ने भएकाले यसको जोखिम बढेको हो।
भाइरस कत्ति सजिलै फैलिन्छ
केभिड १९ का लक्षणहरु के के हुन्
यदी यी लक्षण भएका कुनै व्यक्तिसँग तपाई सम्पर्कमा आउनु भएको थियो भने लक्षण नदेखिएसम्म १४ दिन घरमै बस्नुहोस्। यदी सात दिनसम्म पनि निको नभए या लक्षण बढ्दै गए चिकित्सकसँग परामर्शका लागि अस्पताल जाने।
कसमा कोरोनाको उच्च जोखिम हुन्छ?
श्वास प्रश्वाससम्बन्धी रोग भएका‚ वृद्धवृद्धा र डायबेटिज र उच्च रक्तचाप भएका व्यक्तिहरूमा यसको उच्च जोखिम हुने बताइएको छ।
कोरोना भाइरसकाे उपचार
आजको मितिसम्म, कोरोना भाइरसबाट बँच्न वा उपचारका लागि कुनै औषधि पत्ता लागिसकेको छैन। तर सही उपाय अपनाउन सकियो भने यसको संक्रमणबाट बच्न सकिन्छ । संक्रमितमा देखिएको लक्षणअनुसारको औषधि उपचार गरी स्याहार गर्नुपर्छ।
कसरी सुरक्षित रहने
कोभिड-१९ भाईरसलाई बढी भन्दा बढी चिनौं, सही जानकारी फैलाऔं, कसरी सर्ने रहेछ, कसरी बच्ने बुझौं, कसरी फैलन नदिने जानौं। यही ज्ञान र त्यही अनुसारको हाम्रो व्यवहारले नै हामीलाई यो लडाईं जिताउने छ।
अरु देशबाट प्राप्त हुने सही समाचार र अनुभवहरुको आधारमा सावधानीपूर्वक अघि बढ्नु उचित हुन्छ । यसमा सरकारले मात्र गर्नुपर्ने र सक्ने अवस्था नै छैन, सबै प्राइभेट क्षेत्र, सामान्य जनताले साथ दिनुपर्छ ।
(याे सामाग्री काराेना भाइरसकाे जानकारीकाे निमित्त विभिन्न इन्टरनेट श्राेतबाट तयार पारिएकाे हाे)
Related News
सम्बन्धित समाचार
कोरोनाबाट गण्डकी प्रदेशमा थप २ जनाको मृत्यु
‘प्रधानमन्त्री ओलीले नैतिकताका आधारमा राजीनामा दिनुपर्छ’
गण्डकी सरकार : ढलाउन भन्दा बनाउन सकस
संक्रमण बढी भएका स्थानमा ३ साता शैक्षिक संस्था बन्द गर्न सिफारिस
मुख्यमन्त्रीलाई सांसद खड्काको ब्याटल : शालीन लाग्थ्यो, नकाब उघ्रियो
hero news full width
मुख्य समाचार
आहा ! फुटबलमा दर्शक
कोरोनाको बढ्दो ग्राफ, कास्कीका विद्यालय कहिले बन्द ?
चैत्र ३०, २०७७मनोज विकलाई पेन गनबाट गोली हान्ने राजकिशोर पक्राउ
चैत्र २९, २०७७पर्वतका आगलागी पीडितलाई मन्त्रीले बाँडे राहत
चैत्र २९, २०७७गुरुङ सरकार ढाल्न ३ दलको जोडतोड : जनमोर्चाको ग्रीन सिग्नल कुर्दै
चैत्र २९, २०७७सभापतिबाहेक अरु पदमा उठ्दिनँ : डा शेखर कोइराला
चैत्र २८, २०७७