काठमाडौँ, १२ चैत । नेपाली सेनाले कोरोना भाइरसको सम्भावित सङ्क्रमणको जोखिमलाई मध्यनजर गरी जनसम्पर्क तथा सूचना निर्देशनालयको कार्यालयमा अर्को सूचना प्रकाशित नभएसम्म गैरसैनिक तथा अन्य कार्यालयका आगन्तुकको प्रवेशमा निषेध गरेको छ ।
हाल विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरसलगायत नेपाली सेनाको अन्य विविध गतिविधि प्रेस विज्ञप्तिमार्फत जानकारी गराइने निर्देशनालयले जनाएको छ । साथै अन्य जानकारी तथा विवरणहरुका लागि निर्देशनालयको टेलिफोनमार्फत प्राप्त गर्न हुन सञ्चारकर्मीलगायत सबैमा अनुरोध गरिएको छ ।
Related News
सम्बन्धित समाचार
वर्षाले हिलाम्मे पोखरा प्रवेशमार्ग
असुरक्षित टहरामा बस्न वाध्य सुरक्षाकर्मी
गण्डकी सरकारले २०८१ मा ३ दिन बिदा दिने
किरिया बसेका दाजुभाइ परीक्षामा
सुरु भयो एसइई, ५ लाख ४ हजार ४ सय १४ विद्यार्थी सामेल
hero news full width
मुख्य समाचार
बजेट अभावमा नगर अस्पतालको काम रोकियो
एमाले कास्कीमा को-को निर्वाचित ? (अन्तिम मतपरिणामसहित)
चैत्र १४, २०८०एमाले कास्की अध्यक्षमा बैनबहादुर विजयी
चैत्र १४, २०८०तनहुँ र चितवनलाई जोड्ने ठिमुरामा पक्की पुल
चैत्र १४, २०८०बाँदरसँग आजित किसानले गुहारे कानुन मन्त्री, भन्छन् : बाँदर मार्ने कानुन बनाइदेउ
चैत्र १४, २०८०एमाले कास्कीमा नयाँ नेतृत्वका लागि मतदान
चैत्र १३, २०८०