पोखरा, चैत ११ गते । कोरोना संक्रमण रोकथाम र नियन्त्रणका पोखरा महानगरपालिकाले उपप्रमुख मञ्जुदेवी गुरुङको संयोजकत्वमा समिति गठन गरेको छ । महानगर प्रमुख मानबहादुर जिसीको अध्यक्षतामा मंगलबार विहान बसेको बैठकले समिति गठन गरेको हो ।
समितिको सदस्यमा वडा नम्वर १९ का अध्यक्ष शोभामोहन पौडेल, वडा नम्वर ९ का अध्यक्ष रामराज लामिछाने, वडा नम्वर २६ का अध्यक्ष चेतबादुर गुरुङ, वडा नम्वर १३ अध्यक्ष दर्शन लामा, वडा नम्वर ६ का अध्यक्ष जगत पहारी, महानगर स्वास्थ्य महाशाखा प्रमुख हेमन्त शर्मा, मोहन बास्तोला र सदस्य सचिवमा अधिकृत किरण कोइरालालाई चयन गरिएको छ ।
त्यस्तै बैठकले पोखरा महागनरले क्वारेनटाइन बनाउने निर्णय गरेको छ । क्वरेन्टाइन व्यवस्थापनका लागि पोखरा महागनरपालिका वडा नम्वर १९ का अध्यक्ष शोभामोहन पौडेलको संयोजकत्वमा अर्को समिति गठन गरेको छ । समितिले क्वरेन्टाइनका लागि आवश्यक सामाग्रीको ब्यवस्थापन गर्ने छ । समितिको सदस्यहरुमा लक्ष्मीप्रसाद पौडैल, भरतराज पौडेल, फुलदेव तिमिल्सेना, अर्जुनबादुर खत्री क्षेत्री रहेका छन् ।
Related News
सम्बन्धित समाचार
हेमराज पहारी स्मृति पुरस्कारबाट सरुभक्त पुरस्कृत
गण्डकी प्रदेश सभाको बैठक अनिश्चितकालका लागि स्थगित
चोटिलो बन्दै गण्डकीको संसदीय राजनीति
पुरानो पोखरा जोगाउन पहल: मेयर आचार्य
सुदुरपश्चिममा सोडारी मुख्यमन्त्री नियुक्त
hero news full width
मुख्य समाचार
प्रेमील गजलकारको भावपूर्ण बिदाइ
अधिवेशन आह्वानप्रति कांग्रेसको आपत्ति, द्वन्द्व निम्तिन सक्ने चेतावनी
वैशाख ५, २०८१गण्डकी प्रदेश सभाको अधिवेशन आह्वान
वैशाख ५, २०८१गण्डकीमा अधिवेशन डाक्न सिफारिस, मुख्यमन्त्रीले विश्वासको मत लिँदै
वैशाख ५, २०८१दृष्टिविहीनलाई बाटो देखाउँदै गुगल
वैशाख ४, २०८१प्रकट पगेनी ‘शिव’ को निधन
वैशाख ४, २०८१