पोखरामा लक डाउनको प्रभाव

rss रासस
चैत्र ११, २०७६
IMG_6751

फोटो – आदर्श समाज

वासुदेव पौडेल – पोखरा, ११ चैत । सरकारले कोरोना भाइरसको सङ्क्रमणको सम्भावित जोखिमबाट जोगिनका लागि आजदेखि शुरु गरेको लक डाउनको प्रभाव पोखरामा परेको छ । लक डाउनका कारण बिहानैदेखि सार्वजनिक सवारी साधन चलेका छैनन् भने बजार पूर्ण रुपमा नै बन्द भएको छ । सरकारले आज बिहान ६.०० बजेदेखि यही चैत १८ गते साँझ ६.०० बजेसम्मका लागि मुलुकभरका अत्यावश्यकबाहेकका सबै सेवा र सम्पूर्ण आवतजावत बन्द गरेको हो ।

यसअघि पोखराका विभिन्न स्थानबाट प्रातःभ्रमणका लागि घरबाट निस्कनेहरूका कारण चहलपहल हुने गरेको यहाँका सडक तथा स्थान आज भने सुनसान बनेका छन् । प्रातःभ्रमणमा फाट्टफुट्ट निस्कनेहरूलाई सुरक्षाकर्मीले सम्झाएर घरमा नै सुरक्षित भई बस्न आग्रह गर्दै फर्काउने गरेको कास्की प्रहरीका प्रवक्ता राजकुमार केसीले जानकारी दिए ।

Related News

सम्बन्धित समाचार

    • सहरी क्षेत्रका विद्यालय बन्द गर्ने मन्त्रिपरिषद्को निर्णय

      Avatar आदर्श समाज सम्वाददाता वैशाख ६, २०७८
      पोखरा । सरकारले सहरी क्षेत्रका विद्यालय बन्द गर्ने निर्णय गरेको छ। सोमबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले प्रमुख सहरी…
    • Avatar आदर्श समाज सम्वाददाता वैशाख ६, २०७८
      संघीय संसद अधिवेशन अन्त्य गर्ने सरकारको निर्णय पोखरा ।  सरकारले संसदको हिउँदे अधिवेशन अन्त्यको सिफारिस गरेको छ। बालुवाटारमा सोमबार बिहान…
    • मन्त्रिपरिषद् बैठक बस्दै, बन्द होलान् त मुलुकभरका विद्यालय

      Avatar आदर्श समाज सम्वाददाता वैशाख ६, २०७८
      पोखरा । कोरोना नियन्त्रण र समसामयिक वियषका बारेमा निर्णय गर्न  मन्त्रिपरिषद् बैठक बालुवाटारमा बस्दै छ। आजको मन्त्रिपरिषद् बैठकले कोरोना संक्रमण…
    • आज र भोलि देशभर भिटामिन ए खुवाइँदै

      Avatar आदर्श समाज सम्वाददाता वैशाख ६, २०७८
      पोखरा । सरकारले देशभर आज र भोलि राष्ट्रिय भिटामिन कार्यक्रमअन्तर्गत बालबालिकालाई ‘ए’ खुवाउँदैछ। दोस्रो चरणअन्तरर्गत वैशाख ६ र ७ मा…
    • भेडीगोठमा झलल बिजुली, सरर्र मोटर

      Avatar आदर्श समाज सम्वाददाता वैशाख ६, २०७८
      लमजुङ । बेलायती सेनामा छाती नाप्न जानु अघि मजनबहादुर गुरुङलाई लागेको थिएन आफ्नो गाउँमा यति धेरै विकास होला । जन्मे,…

    hero news full width

    sanil ads

    wordlink ads