लोक सेवाका परीक्षा पनि स्थगित

आदर्श समाज सम्वाददाता
चैत्र ६, २०७६
Lok-Sewa-Aayog-Building

पोखरा ।लोक सेवा आयोगले पनि चैत मसान्तसम्म पूर्व निर्धारित परीक्षाका कार्यक्रम स्थगित गरेको छ ।

आयोगका उपसचिव एकनारायण शर्माले बिहीबार सूचना जारी गर्दै संक्रमणका रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) संक्रमणले सृजना गरेको स्वास्थ्य सुरक्षा संवेदनीलतालार्इृ मध्यनजर गर्दे चैत ८ देखि २०७६ चैत मसान्तसम्म आयोगद्वारा पूर्व निर्धारित निजामती सेवा, सुरक्षा निकाय र संगठित संस्थातर्फकाट लिखित परीक्षा अर्को सूचना प्रकाशित नभएसम्मका लागि स्थगित गरिएको जनाएका हुन् ।यसअघि, एसइई परीक्षा, त्रिविका परीक्षा पनि अर्को सूचना नभएसम्मका लागि स्थगित गरिएको छ ।

Related News

सम्बन्धित समाचार

hero news full width