नेपाल परिवार नियोजन संघ कास्कीमा पदाधिकारी चयन

आदर्श समाज सम्वाददाता
फागुन ५, २०७६
86291175_2900077670050166_5656063782384828416_o

पोखरा ।नेपाल परिवार नियोजन संघ कास्कीमा पदाधिकारी चयन गरिएको छ ।संघका अध्यक्ष निरञ्जन श्रेष्ठको अध्यक्षतामा आइतबार बसेको बैठकले उपसभापतिमा नवीन सिग्देल, सचिवमा निशा भण्डारी, कोषाध्यक्षमा राजेश अधिकारी र युवा संयोजकमा सविना तिमिल्सिनालाई चयन गरेको छ ।

संघको पुस १९ गते सम्पन्न ३९ औं वार्षिक शाखासभाबाट निर्वाचित सदस्यमध्यबाट पदाधिकारी चयन गरिएको हो ।बैठकले संघको आगामि केन्द्रीयसभामा कास्कीको तर्फबाट पुनः अर्जुन सिग्देललाई नै केन्द्रीय सदस्यको उम्मेद्वार बनाउने निर्णय गरेको छ । बैठकले संघको गण्डकी प्रदेश संयोजकमा निर्वाचित उमेशराज पराजुलीलाई बधाइ ज्ञापन गरेको छ ।

Related News

सम्बन्धित समाचार

  • चुमानलाई अर्थ, मनाङेलाई भौतिक पूर्वाधार मन्त्रालयको जिम्मा

    आदर्श समाज सम्वाददाता वैशाख ८, २०८१
    पोखरा । गण्डकी प्रदेशमा बिनाविभागीय २ जना मन्त्रीहरुले मन्त्रालयको जिम्मा पाएका छन् । माओवादीका हरिबहादुर चुमानले आर्थिक मामिला र राजीव…
  • सुनौली–मुक्तिनाथ धार्मिक मार्ग यात्रा सुरू

    आदर्श समाज सम्वाददाता वैशाख ७, २०८१
    पोखरा । कृष्ण गण्डकी शालिग्राम पर्यटन प्रतिष्ठान आयोजनामा नेपाल–भारत सिमानाको सुनौलीबाट सुनौली–मुक्तिनाथ धार्मिक मार्ग यात्रा सुरू भएको छ । कालीगण्डकी…
  • ‘वन्यजन्तु संरक्षणमार्फत पर्यापर्यटन बढाऔं’

    श्रीभद्र पौडेल वैशाख ७, २०८१
    पोखरा । वन्यजन्तु संरक्षण गरी पर्यापर्यटन बढाउनुपर्ने एक कार्यक्रमका वक्ताले जोड दिएका छन् । पृथ्वीनारायण क्याम्पस प्राणीशास्त्र विभाग तथा प्राणीशास्त्र समाजको…
  • कथा सुन्न भक्तजनको आकर्षण

    आदर्श समाज सम्वाददाता वैशाख ७, २०८१
    पोखरा । पाेखरा नयाँबजारमा जारी श्रीमद्भागवत् सप्ताह ज्ञानमहायज्ञमा भक्तजनको आकर्षण बढ्दो छ । हरिहर सन्यास आश्रम देवघाटधामका पीठाधीश अनन्तश्री विभूषित स्वामी…
  • कन्या क्याम्पसमा प्राध्यापकको बिदाइ

    आदर्श समाज सम्वाददाता वैशाख ७, २०८१
    पोखरा । कन्या क्याम्पस पोखरा र प्राध्यापक संघको संयुक्त आयोजनामा प्राडा नरहरि उपाध्याय गौतम, सहप्राध्यापक घनबहादुर थापा र उपप्राध्यापक राजेन्द्रबहादुर…

hero news full width