हात भाँच्ने शिक्षक पक्राउ

rss रासस
माघ १४, २०७६

लहान, १४ माघ । गृहकार्य नगरेको भन्दै विद्यार्थीको हात भाँच्ने सिरहाको मिर्चैयास्थित स्वस्तिक पाठशालाका एक शिक्षकलाई प्रहरीले पक्राउ गरेको छ ।

गृहकार्य नगरेको भन्दै सिरहा नगरपालिका–२ निवासी १२ वर्षीय रितिक यादवलाई कुटपिट गरी हात भाँचिदिएको आरोपमा पाठशालाका शिक्षक ताराबहादुर कार्कीलाई प्रहरीले पक्राउ गरेको हो । कुटपिटबाट रितिकको बायाँ हात भाँचिएकाले शिक्षक कार्कीलाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय मिर्चैयाका प्रहरी नायब उपरीक्षक सन्तु जैसवालले जानकारी दिए ।

तपाइको विचार व्यक्त गर्नुहोस्

हाम्रो सुझाव

गाउँशिक्षा योजनामा छलफल

स्वरेक टापुमा उत्कृष्ट विद्यार्थी पुरस्कृत

सिकाइकेन्द्रित रुपान्तरण आवश्यकः शिक्षामन्त्री

विद्यालय गुणस्तर सुधार्न अन्तक्र्रिया

सबलाइमको २४ औं वार्षिकोत्सव

प्रमुख समाचार

अनियमितता गर्ने रेडक्रसका पदाधिकारीलाई कानूनी कारवाही गर्न निर्देशन

थप प्रमुख समाचार