सडकबाट खसेर काजिमानको मृत्यु

आदर्श समाज सम्वाददाता
माघ १४, २०७६
ACCIDENT-POKHARA

पोखरा, १४ माघ । गोरखा जिल्ला गोरखा नगरपालिका–९ कट्टेलडाँडा चोकको सडकबाट खसेर काजिमान थापाको मृत्यु भएको छ ।

मंगलवार विहान ११.०० वजे सडकबाट १ सय मिटर तल खाेलामा खसेर गोरखा शहिद लखनथापा गाउँपालिका–७ निवासी ३९ वर्षीय काजिमान थापाको मृत्यु प्रहरीले जानकारी दिएको छ । उक्त घटनाको बारेमा प्रहरीले थप अनुसन्धान अगाडि वढाएको जानकारी गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराले दिएको छ ।

Related News

सम्बन्धित समाचार

hero news full width