नयाँ पत्रकारले लाइसेन्स लिनुपर्ने

आदर्श समाज सम्वाददाता
माघ १३, २०७६
Press-Council

पोखरा, १३ माघ । पत्रकारिता गर्न चाहने नयाँ पत्रकारले लाइसेन्स परीक्षा पास गर्नु पर्ने भएको छ । राष्ट्रियसभाको विधायन व्यवस्थापन समितिले मिडिया काउन्सिल विधेयकमाथि छलफलका क्रममा नयाँ आउने पत्रकारले लाइसेन्स परीक्षा दिनुपर्ने व्यवस्थामा सहमति जुटाएको हो । तर हाल कार्यरत पत्रकारले भने लाइसेन्स परीक्षा दिनुपर्ने छैन ।

समितिमा भएको सहमतिअनुसार विधेयकको दफा १७ मा पत्रकारको लाइसेन्स परीक्षा दर्ता तथा अभिलेखसम्बन्धी व्यवस्था राखिनेछ ।
जसमा पत्रकारको रुपमा काम गर्न चाहनेको लागि लाइसेन्स परीक्षा सञ्चालन सोको सामान्य व्यवसायिक पत्रकारिता, पाठ्यक्रम मिडिया काउन्सिलले तोके बमोजिम हुने उल्लेख गरिएको छ ।त्यसै दफामा हाल पत्रकारिताको क्षेत्रमा कार्यरत पत्रकारको हकमा यो व्यवस्था लागू नहुने पनि उल्लेख गरिएको

Related News

सम्बन्धित समाचार

hero news full width