Worldlink ads

जनज्योतिलाई क्वीक्स फुटबलको उपाधि

Avatar आदर्श समाज सम्वाददाता
पौष २८, २०७६
Quicks Cup Winner, Main Photo of Page

पोखरा । जनज्योति पब्लिक स्कुलले राजधानीमा सम्पन्न क्वीक्स कप अन्तर गल्र्स स्कुल फुटबलको उपाधि जितेको छ ।

एन्फा कम्प्लेक्स सातदोबाटोमा आइतबार भएको फाइनलमा दुर्गा सेकेण्डरी स्कुललाई २–१ गोल अन्तरले पराजित गर्दै जन ज्योतिले उपाधि जितेको हो ।
जनज्योतिको जितमा दिक्षा खांड र एलिसा थापामगरले १/१ गोल गरे । दुर्गाका सुनिता बोलानले १ गोल फर्काए । उपाधिसँगै जन ज्योतिले ३ लाख हात पार्दा दुर्गाले १ लाख ५० हजार पुरस्कार पायो ।

महादेव स्कुलले तेस्रो स्थान हासिल ग¥यो । महादेवले ज्वालामुखीलाई १–० ले पराजित गर्दै तेस्रो बनेको हो । महादेवले ७५ हजार र ज्वालामुखीले ५० हजार पुरस्कार पायो ।

प्रतियोगितामा जनज्योतिका बिनिषा सुनुवार उत्कृष्ट गोलकिपर, दिक्षा खांड उत्कृष्ट फरवार्ड र अमृता केसी उत्कृष्ट प्रशिक्षक चुनिए । महादेवका प्रतिक्षा चौधरी उत्कृष्ट डिफेन्डर र दुर्गाकी सुनिता सुनुवार उत्कृष्ट मिडफिल्डर बने ।

उनीहरुले समान ५/५ हजार प्राप्त गरे । प्रतियोगितामा १२ स्कुलले प्रतिस्पर्धा गरेको थियो ।

Related News

सम्बन्धित समाचार

    • सन्दीपको दुई विकेटको मद्दतमा होबार्ट विजयी

      rss रासस माघ १२, २०७७
      काठमाडाैं ।  सन्दीप लामिछानेले दुई विकेट लिएको खेलमा उहाँ आबद्ध टोली होबार्ट हुरिकेन्स सात रनले विजयी भएको छ । अस्ट्रेलियामा…
    • पाेखरामा राष्ट्रिय फुटबल टोलीको अभ्यास सुरु

      Avatar आदर्श समाज सम्वाददाता माघ ११, २०७७
      पोखरा । नेपाली राष्ट्रिय फुटबल टोलीले पोखरा रंगशालामा अभ्यास सुरु गरेको छ । विश्वकप २०२२ अन्र्तगत छनोट चरणको खेलका लागि…
    • फुटबलको राष्ट्रिय टिम पोखरामा

      Avatar आदर्श समाज सम्वाददाता माघ ८, २०७७
      पोखरा । नेपाली राष्ट्रिय फुटबल ‐पुरुष) टिम बिहीबार पोखरा आएको छ । विश्वकप अन्र्तगत छनोट चरणको तयारीमा रहेको टोली बिहीबार साँझ…
    • गण्डकी प्रदेश प्रधानमन्त्री कप क्रिकेटबाट बाहिरियो

      Avatar आदर्श समाज सम्वाददाता माघ ८, २०७७
      पाेखरा ।  काठमाडाैंमा जारी प्रधानमन्त्री कप पुरुष राष्ट्रिय एकदिवसीय क्रिकेट अन्तगर्त  बिहीबार भएकाे  खेलमा पराजित भएसँगै गण्डकी प्रदेश  प्रतियाेगिताबाट बाहिएिको…
    • क्यासल फुटसल कप हुने

      Avatar आदर्श समाज सम्वाददाता माघ ६, २०७७
      पोखरा, ६ माघ । उदीयमान खेलाडीलाई लक्षित गरी स्पोर्टस् क्यासल प्रालि, पोखराले पहिलो संस्करणको ‘एमेचुअर क्यासल फुटसल कप –२०७७’ आयोजना…

    hero news full width

    sanil ads

    wordlink ads