पोखरा महानगरपालिका वडा नं. ९ दरबारथोक, नयाँवजारमा रहेको विन्दवासीनी वचत तथा ऋण सहकारी संस्थाको आठौं वार्षिका साधारण सभा तथा तेश्रो अधिवेशन शनिबार ४ वर्षे कार्यकालको लागि सुवर्णमान नकर्मीको अध्यक्षतामा ९ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ।
समितिको उपाध्यक्षमा पार्वती वराल, सचिवमा गंगाधर सुवेदी, कोषाध्यक्षमा विपना मल्ल, सहसचिवमा ख्यामनाथ अधिकारी र सदस्यहरुमा केशबबहादुर भण्डारी, कृष्णमान श्रेष्ठ, विनोदकुमार थकाली, अञ्जु अधिकारी सर्वसम्मत चयन भएका छन्।
त्यसै गरी सन्तोषकुमार रानाभाटको संयोजकत्वमा सदस्यहरु रामचन्द्र पौडेल र वलभद्र नकर्मी रहेको लेखा समिति चयन गरेको छ।
साधारण सभाको प्रमुख अतिथि गण्डकी प्रदेश सांसद मीना गुरुङले उद्घाटन गरेकी थिईन। सल्लाहकार केशवराज भण्डारी, गजेन्द्रमान भारी र शेयर सदस्यहरुको तर्फबाट नीरा श्रेष्ठलगाएतले वोलेका थिए।
सो अवसरमा जेष्ठ शेयर सदस्य दरीकुमारी गुरुङ, उत्कृष्ट कारोवार कर्ता सन्तोषमान माकाजु, उत्कृष्ट कर्मचारी देवुकुमारी क्षेत्री कार्कीलाई दोसल्ला तथा सम्मानपत्र द्धारा सम्मान गरीएको थियो।
Related News
सम्बन्धित समाचार
पाेखरा नयाँबजारमा श्रीमद्भागवत् ज्ञानमहायज्ञ जारी
प्रकट पगेनी ‘शिव’ को निधन
नयाँ वर्षमा एगाको सहयोग
दरौंखोला समाजको भित्तेपात्रो
भुलभुला देवीमा ट्रस्ट भवन उद्घाटन
hero news full width
मुख्य समाचार
सुदुरपश्चिममा सोडारी मुख्यमन्त्री नियुक्त
प्रेमील गजलकारको भावपूर्ण बिदाइ
वैशाख ५, २०८१अधिवेशन आह्वानप्रति कांग्रेसको आपत्ति, द्वन्द्व निम्तिन सक्ने चेतावनी
वैशाख ५, २०८१गण्डकी प्रदेश सभाको अधिवेशन आह्वान
वैशाख ५, २०८१गण्डकीमा अधिवेशन डाक्न सिफारिस, मुख्यमन्त्रीले विश्वासको मत लिँदै
वैशाख ५, २०८१दृष्टिविहीनलाई बाटो देखाउँदै गुगल
वैशाख ४, २०८१