जैमैनीवासी एक जुट

Avatar आदर्श समाज सम्वाददाता
पौष २१, २०७६

पोखरा, २१ पुस । पोखरामा आफ्नो कर्मथलो वनाई पोखराका विभिन्न ठाँउमा बसोबास गरिरहेका बागलुङ जिल्ला जैमैनी नगरपालिका –६ अर्जेवावासी एक जुटभइृ अगाडि वढ्न आइतबार पोखरामा भेला भएका छन् ।

भेलाले ललित कँुवरको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ । जसको उपाध्यक्ष बिराज शर्मा, महिला उपाध्यक्ष माया केसी, सचिबमा डा. प्रेम केसी, सहसचिव अजय केसी, कोषाध्यक्ष इन्द्रा शर्मा, सहकोषाध्यक्षा निशान केसी चयन भएका छन् ।

यस्तै सदस्यरुमा दीपक केसी, सूर्य नायक, ज्ञानेन्द्र शर्मा, सीत केसी ,राजेश नायक चयन भएका छन् । त्यसैगरि सल्लाहकारमा तुलबहादुर राना, झलक केसी, यमबहादुर केसी, रामबहादुर केसी, मीनबहादुर पुन र केबबहादुर सुबेदी चयन भएका छन् ।

तपाइको विचार व्यक्त गर्नुहोस्

हाम्रो सुझाव

दिवंगत परिवारलाई लेउवा संघको सहयोग

रोहितराज महाराजको भव्य स्वागत

पोखरामा भारतीय गणतन्त्र दिवस

प्रमुख समाचार

नेकपा बैठकमा ओलीको सम्बोधन