समाववादी पार्टी सरकारबाट हट्यो

Avatar एजेन्सी
पौष ८, २०७६

काठमाण्डौ, ८ पुस । समाजवादी पार्टीबाट मन्त्री बनेका उपेन्द्र यादव र मोहम्मद इस्तियाकले राजीनामा दिएका छन् ।

केपी ओली नेतृत्वको सरकारबाट बाहिरिने निर्णय गरेलगत्तै पार्टीका दुवै जना मन्त्रीले राजीनामा दिएका हुन् । ओली सरकारमा रहेका उपप्रधान एवं कानून न्याय तथा संसदीय व्यवस्थामन्त्री उपेन्द्र यादव र शहरी विकास मन्त्री मोहम्मद इस्तियाक राईले मंगलवार दिउसो राजीनामा दिएका हुन् ।

संविधान संशोधनका लागि आवश्यक गृहकार्य गर्न सोमबार बसेको मन्त्रिपरिषद् बैठकमा विज्ञ टोली बनाउने प्रस्ताव अस्वीकृत भएको र २०७५ जेठ १४ गते भएको दुई बुँदे सहमति पालना गराउन वर्तमान नेकपा पछि हटेपछि मन्त्रीपदबाट राजीनामा दिएको उल्लेख छ ।

तपाइको विचार व्यक्त गर्नुहोस्

हाम्रो सुझाव

सरकार गलत बाटो हिड्यो

सभामुखमा अग्नि सापकोटा निर्विरोध, १२ गते घोषणा

एमसीसीसँग अमेरिकी सेना आउँदैनन्- महत

प्रमुख समाचार

सरकार गलत बाटो हिड्यो