परियार मृत फेला

आदर्श समाज सम्वाददाता
मंसिर २५, २०७६
momentsbeforedeath

पोखरा, २५ मंसिर । पोखरा–१३ कसेरी निवासी ३० वर्षीय निरज परियार बुधवार दिउसो मृत फेला गरेका छन् ।

पोखरा–२९ धर्मकाटाको सडकको बायाँ साईडको कुलोमा दिउसो १२.३० बजे परियार मृत फेला परेका हुन् । जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी नायव उपरीक्षक राजकुमार केसीले घटनाको बारेमा प्रहरीले थप अनुसन्धान शुरु गरेको बताए । उनी २३ गते विवाहमा जान्छु भनी घरबाट हिडेको बुझिएको छ ।

Related News

सम्बन्धित समाचार

hero news full width