पोखरा, १५ मंसिर । प्रतिनिधिसभाका लागि कास्की २ मा सम्पन्न उपनिर्वाचनको मतगणना जारी छ । अहिलेसम्म पोखराका ४ वटा वडा ३३, २१,२० र १७ को मतपरिणाम सार्वजनिक गरिएको छ । चार वटै वडामा नेकपाकी विद्या भट्टराई अधिकारी अग्रस्थानमा छन् ।
पोखरा १६ को पनि मतगणना सकिएको छ । पोखरा १६ को सकिदा सम्म नेकपाको १५ हजार ५ सय ४१ र नेपाली काँगे्रेसको ७ हजार १ सय ९६ मत भएको जानकारी प्राप्त भएको छ । यद्यपी निर्वाचन आयोगले भने पोखरा १६ को मतपरिणाम सार्वजनिक गरिसकेको भने छैन ।
नवलपरासी, २८ मंसिर । पूर्वी नवलपरासीको पुरानो कावासोती बजारमा नेपाली सेना बोकेको बस दुर्घटना हुँदा १७ जना घाइते भएका छन् ।सुर्खेतबाट काठमाडौं जाँदै गरेको नेपाली सेनाको टोली बोकेको ना ६ ख ४०४ नम्बरको बस शनिबार विहान ३ बजेतिर दुर्घटनामा परेको हो । बस अनियन्त्रित भई सडकबाट तल खसेको जनाइएको छ । बस दुर्घटनामा परी १७…
तपाइको विचार व्यक्त गर्नुहोस्