भण्डारी भोट माग्दै आदर्श समाजको समाचार कक्षमा

आदर्श समाज सम्वाददाता
मंसिर २, २०७६
76896489_585350342236899_7267711635567935488_n

पोखरा, २ मंसिर । कास्की निर्वाचन क्षेत्र नं २ को उपनिवार्चन मंसिर १४ गते हुदै छ, उम्मेदवार चुनाव प्रचारमा सक्रिय भइरहेको छन्, यसै क्रममा सोमवार दिउसो आदर्श समाजको समाचार कक्षमा राप्रपाका उम्मेदवार रोमबहादुर भण्डारी भोट माग्न आइपुगे ।

उनले दुई हात जोड्दै भोट मागे, उनले भन्दै थिए यसपटक मलाई भोट दिनुहोस् समाचार पनि अग्र पृष्ठमा प्रकाशित गरिदिनुहोस । आदर्श समाजको समाचार कक्षमा भोट माग्न आउने उम्मेदवार भन्डारी नै पहिलो उम्मेदवार भएका छन् ।

Related News

सम्बन्धित समाचार

hero news full width