भण्डारी भोट माग्दै आदर्श समाजको समाचार कक्षमा

Avatar आदर्श समाज सम्वाददाता
मंसिर २, २०७६

पोखरा, २ मंसिर । कास्की निर्वाचन क्षेत्र नं २ को उपनिवार्चन मंसिर १४ गते हुदै छ, उम्मेदवार चुनाव प्रचारमा सक्रिय भइरहेको छन्, यसै क्रममा सोमवार दिउसो आदर्श समाजको समाचार कक्षमा राप्रपाका उम्मेदवार रोमबहादुर भण्डारी भोट माग्न आइपुगे ।

उनले दुई हात जोड्दै भोट मागे, उनले भन्दै थिए यसपटक मलाई भोट दिनुहोस् समाचार पनि अग्र पृष्ठमा प्रकाशित गरिदिनुहोस । आदर्श समाजको समाचार कक्षमा भोट माग्न आउने उम्मेदवार भन्डारी नै पहिलो उम्मेदवार भएका छन् ।

तपाइको विचार व्यक्त गर्नुहोस्

हाम्रो सुझाव

लैङ्गिक हिंसा रोक्न कानून प्रभावकारी -उपसभामुख शर्मा

सांसदलाई संसदीय निगरानी कार्यशाला

गैंडासँग नलोभिनू- सहकारी मन्त्री

प्रमुख समाचार

टिपर दुर्घटनामा दुईको मृत्यु