वीपी काँग्रेसको प्रचार बाटुलेचौरमा

आदर्श समाज सम्वाददाता
कार्तिक २९, २०७६
maxresdefault

पोखरा,२९ कात्तिक । कास्की निर्वाचन क्षेत्र नं २ मा मंसिर १४ गते हुने उपनिर्वाचनमा आफ्नो उम्मेदवारलाई जिताउन वीपी काँग्रेसले प्रचारप्रसारलाई तीव्र पारेको छ ।

नेपाली काँग्रेस (वीपी) ले आफ्ना उम्मेदवार चन्द्रबहादुर रानाभाटलाई करुवा चिन्नमा मतमाग्दै पोखरा–१६ लामाचौर र वाटुलेचौमा भोट माग्दै घरदैलो कार्यक्रम सम्पन्न गरेका छन् ।

उनीहरुले वीपीको विचार र सनातन हिन्दू धर्मको अभियानलाई वीपी काँग्रेसले आत्मसाथ गरेको भनाई उनीहरुले मतदातामाझ राखेका छन् । प्रचारमा पार्टीका अन्य नेताहरु डम्बरबहादुर बाँनिया, चित्र अधिकारी, शंकर पौडेल, लक्ष्मी अधिकारी लगायत सहभागी थिए ।

Related News

सम्बन्धित समाचार

hero news full width