बंगललादेशका राष्ट्रिपति पोखरामा

Avatar आदर्श समाज सम्वाददाता
कार्तिक २८, २०७६

बंगलादेशका राष्ट्रपति मोहम्मद अब्दुल हमिद विहीवार पोखरा विमानस्थलमा हात हल्लाउदै , उनी विहीवार ११.५० बजे पोखरा विमानस्थलमा झरेका हुन् ।

उनी आजै पोखराको फेवातालमा नौका विहार र रुपाकोट रिर्सोटमा केही समय विताएर काठमाण्डौ फर्कने छन् । उनलाई पोखरा विमानस्थलमा गण्डकी प्रदेशका प्रमुख अमिक शेरचन कार्यवाहक मुख्यमन्त्री किरण गुरुङ, सभामुख, मन्त्रीहरु, एवं पोखरा महानगरपाकिलाका मेयर मानबहादुर जिसीले स्वागत गर्दै ।

तपाइको विचार व्यक्त गर्नुहोस्

हाम्रो सुझाव

पोखरामा आकाशे पुलको सिलन्यास

खेलकुद विकासमा गण्डकी पहिलो : मुख्यमन्त्री

जिल्ला प्रहरीको नयाँ भवन बन्दै

प्रमुख समाचार

कावासोतीमा बस पल्टियो सेनाका १७ जना घाइते

थप प्रमुख समाचार

त्रिपिटक बाचन हुने

धनुषामा बम बिस्फोट ३ को मृत्यु ३ घाइते

सेल्फी किङ्ग पोष्टर र गीत सार्वजनिक