बंगललादेशका राष्ट्रिपति पोखरामा

आदर्श समाज सम्वाददाता
कार्तिक २८, २०७६
p3

तस्वीरहरु ऋषिराम बराल

बंगलादेशका राष्ट्रपति मोहम्मद अब्दुल हमिद विहीवार पोखरा विमानस्थलमा हात हल्लाउदै , उनी विहीवार ११.५० बजे पोखरा विमानस्थलमा झरेका हुन् ।

उनी आजै पोखराको फेवातालमा नौका विहार र रुपाकोट रिर्सोटमा केही समय विताएर काठमाण्डौ फर्कने छन् । उनलाई पोखरा विमानस्थलमा गण्डकी प्रदेशका प्रमुख अमिक शेरचन कार्यवाहक मुख्यमन्त्री किरण गुरुङ, सभामुख, मन्त्रीहरु, एवं पोखरा महानगरपाकिलाका मेयर मानबहादुर जिसीले स्वागत गर्दै ।

Related News

सम्बन्धित समाचार

hero news full width